• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १७, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

धादिङमा जातीय छुवाछुत र सामाजिक विभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

होमपेज / समाचार
  • २२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मैदीको चक्रदेवीमा मगर पुरोहित र सालैजु कौह्रा नृत्य तालिम आजदेखि सुरु

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष २२, सोमबार (५ महिना अघि)

    ज्वालामुखी गाउँपालिका वडा नम्बर–३ मैदीमा मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नृत्य तालिम आजदेखि सुरु भएको छ।

    तालिमको आज ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु लोप्पाले उद्धघाटन गर्नुभएको हो । नेपाल मगरसंघ ज्वालामुखी गाउँपालिका ईकाइको आयोजना ,नेपाल मगरसंघ जिल्ला समन्वय समिति धादिङ, नेपाल मगर बौद्ध सेवा समाज र ज्वालामुखी गाउँपालिकाको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको छ ।

    मैदी उखुबारीमा रहेको चक्रदेवी टोलमा सुरु भएको तालिममा वडा नम्बर ३,५ र ६ का गरी २४ जना सहभागि छन् । मगर समुदायको भाषा, कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्धेश्यले मगर पुरोहित(वापा मापा) र सालैजु कौह्रा नृत्य तालिम संचालन गरिएको ज्वालामुखी गाउँपालिका ईकाइ अध्यक्ष कुल बहादुर झ्यारी मगरले बताउनुभयो । तालिमले नयाँ पुस्ताहरुलाई आफ्नो रितिरिवाज र परम्पराको बारेमा थप जानकारी गराउने अपेक्षा लिएको उहाँको भनाई छ ।


    २९ गते सम्म संचालन हुने तालिममा रिना गुरुङ र यम बहादुर थापाले प्रशिक्षण दिनुहुनेछ । समापनको दिन माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम गर्नुका साथै मगर जातिको संस्कृति झल्कने खानाका परिकारहरुको स्टल राखिने संघका अध्यक्ष कुल बहादुर झ्यारी मगरले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ताजा समाचार
    १

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    २

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ३

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ४

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ५

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    ६

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ७

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    ८

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ९

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    १०

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    समाचार
    थप

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    हाम्रो नजर
    थप

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution