• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २४, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ३४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ ३०, बिहिबार (१0 महिना अघि)

     

    धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र १३ मा रहेका दुई वटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन समूहलाई डिभिजन बन कार्यालय प्रमुख विष्णु प्रसाद आचार्यले कार्ययोजना हस्तान्तरण गर्दै अब धार्मिक बन क्षेत्रलाई अझ राम्रो पारेर धार्मिक रुपमा बन संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

    शिवालय धार्मिक बन समूहका अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्ययोजना हस्तान्तरण समारोहमा डिभिजन बन कार्यालय धादिङका प्रमुख आचार्यले धार्मिक पर्यटकीय क्षेत्र बनाउन समेत सकिने कार्ययोजनामा रहेकोले समूदायले व्यवस्थापन र प्रयोग गरि शिवलय मन्दिर समेत संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, स्थानीइ सामाजिक अगुवा रामप्रसाद अधिकारीले धार्मिक बनको नाममा संरक्षण गर्दा मानव जातिका लागि विकासमा टुवा पुग्नेगरि गर्न समेत आग्रह गर्नुभयो ।

    ससाह क्षेत्रको शिवालय मन्दिर क्षेत्रको करिब ४ रोपनी जग्गा क्षेत्रलाई ओगटेर धार्मिक बन सामुदायलाई हस्तान्तरण भएपछि डिभिजन बन कार्यालयको सहयोगमा चौतारो, पार्क, विरुवा संरक्षण, घुम्न र आनन्द लिन आउने स्थान बनाएर प्रवद्र्धन समेत गरिने धार्मिक बन समह उपभोक्ता समितिका शंकर श्रेष्ठले जानकारी दिनुभएको छ । यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कोटडाँडा, भँगेरी, कन्यादेवि, महारुद्र धार्मिक बनलाई बन समूहलाई कार्ययोजना हस्तान्तरण गरिएको छ । डिभिजन बन प्रमुख आचार्यले छतिवनको विरुवा रोपेर कार्ययोजना हस्तान्तरण गर्दै समूदायले संरक्षण गरेर मात्र बनहरुको भविश्य सुन्दर हुने बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution