• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २२, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / शिक्षा
  • १०५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ २०, सोमबार (११ महिना अघि)

    ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा रहेको समिभन्ज्याङ माविमा बाल क्लबका पदाधिकारी निर्वाचनमा १५५ जना विद्यार्थीहरूले मतदान गरेका छन् ।कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूबाट १४४ मत खसेको थियो र त्यसमा तीन मत बदर भएको छ । अध्यक्षको उम्मेदवार कक्षा १० कि अन्जना बराहीले ज्यामिती बकस चिह्न लिएर ९७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।उहाँको निकटतम प्रतिद्वन्दी अनुसा तामाङ कुर्ची चिह्नमा ४४ मत परेको थियो।

    त्यस्तै उपाध्यक्षमा प्रमोद तामाङको मार्कर चिह्नले ८८ मत प्राप्त गर्दै विजयी हुदा कृशाला सेडाइले ५३ मत प्राप्त गर्नुभयो । सचिव पदको निर्वाचनमा घडी चिन्ह लिएर उठेका विक्रम खुलालले ४८ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्दी आशिका तामाङले ४२ मत मात्र ल्याउनुभयो ।

    त्यसैगरी कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा ८० मत ल्याउँदै मोटरसाइकल चिन्ह लिएका पूजन बि.क विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्दी सन्ध्या थापाले ६१ मत ल्याउनुभयो ।

    मतदान कार्यक्रमलाई सफल बनाउन माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकहरूले विभिन्न जिम्मेवारीमा रहेर भुमिका निर्वाह गर्दै निर्वाचन कार्यक्रमलाई सफल प्रभावकारी बनाउनुभएको थियो । भने विद्यार्थीहरू स्वयंसेवकको रुपमा परिचालित भएका थिए ।

    निर्वाचन कार्यक्रममा कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि मतदान प्रक्रियासम्म आइपुग्दा विद्यार्थीहरुमा व्यावहारिक सिकाइसँगै नेतृत्व विकास र अनुशासित रहन समेत सिकाउने विश्वाश गरिएको निर्वाचन अधिकृत एवं शिक्षक नवराज सापकोटाले बताउनुभयो । निर्वाचनमा विजयी हुने सबै उम्मेदवारहरूलाई मंगलबार प्रार्थना समयमा निर्वाचन समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्ने र शपथ ग्रहण गराउने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    शिक्षा सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution