• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ७, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

बालेन प्रधानमन्त्रीमा नियुक्त

होमपेज / समाचार
  • ३६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ २४, शुक्रबार (१0 महिना अघि)

    धादिङको नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ ।
    प्रिन्सिपल एशोसिएसन अफ नेपालको आयोजनामा पोखरास्थित सभागृहमा आयोजित कार्यक्रममा देशभरका उत्कृष्ट नगरपालिका तथा गाउँपालिकाहरूमध्ये शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको नीलकण्ठ नगरपालिकाले उत्कृष्टताको सम्मान प्राप्त गरेको हो ।देशभरबाट चयन गरिएका पालिकाहरूको २५ वटा सूचकको आधारमा गरिएको मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका शीर्ष स्थानमा पर्न सफल भएको हो।
    शिक्षामा नविनतम कार्यक्रम, निःशुल्क तथा अनिवार्य शिक्षा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, विद्यालय समायोजन प्रक्रिया र प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्तिजस्ता प्रयासले नीलकण्ठ नगरपालिकालाई अन्य पालिकाभन्दा अग्रणी बनाएको हो।कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नीलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना, नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, शिक्षा अधिकृत प्रकाश दत्तभट्ट र शिक्षा श्रोत व्यक्ति मेघनाथ कोइरालालाा संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
    नगर प्रमुख ढुंगानाले नीलकण्ठ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू अघि बढाएको जानकारी दिनुभयो
    ।उहाँले स्थानीय सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा संघीय र प्रदेश सरकारको असहयोगले केही समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो।विद्यार्थीको भावना बुझी तत्काल समाधान खोज्ने प्रयास, नगरवासी तथा विद्यार्थीका हक र हितमा नगरपालिका प्रतिबद्ध रहेको ढुंगानाको भनाइ छ ।आगामी दिनहरूमा शिक्षा सुधारका थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution