• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ६, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

थाक्रेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

धादिङमा महिलावादी अनुपम अभियान सुरु

नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

होमपेज / समाचार
  • ८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धादिङमा जातीय छुवाछुत र सामाजिक विभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहिबार (२ हफ्ता अघि)

    १९ औं जातिय छुवाछुत र सामाजिक विभेद उन्मुलन दिवस धादिङमा पनि अन्तरक्रिया गरि मनाईएको छ । अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नियम कानुनलाई प्रयोग गरेर समुदायमा परेको अन्यायको बारेमा आवाज उठाउन आग्रह गर्नुभयो । यसको निम्ति शिक्षालाई प्रमुख हतियार बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । जातिय भेदभावका कुराहरुलाई मात्रै लिएर नहुने बताउदै नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिई आर्थिक उपार्जनको निम्ति विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला न्यायधिस मन कुमारी विश्वकर्माले जातिय छुवाछुत विरुद्धको ऐन २०६८ आएपछि दलित समुदायले आवाज उठाउन सकेको बताउनुभयो । ऐन नहुँदा दलित समुदायका नागरिकहरुले मानवको रुपमा बाच्न पाउने अधिकार बाट वञ्चित हुन परेको स्मरण गर्दै कसैले जातिय विभेद गरेमा उजुरी लिएर न्यायको लागि न्यायलयमा आउन आग्रह गर्नुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी समुन घिमिरेले अन्याय सहनु ठुलो अपराध रहेको बताउदै अन्याय सहेर बस्न नहुने बताउनुभयो । यदि कतै विभेद गरेको उजुरी आएमा विभेद गर्नेलाई तुरुन्त नियन्त्रणमा दिने बताउनुभयो ।

    यसैगरी नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जातिय छुवाछुत अन्त्यको निम्ति निरन्तर कलम चलाईरहेको बताउदै दलित समुदायको पक्षमा समाचार लेख्दा विभिन्न आलोचनाहरु खेप्नुपरेको स्मरण गर्नुभयो । यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीले आफु जनप्रतिनिधी हुँदा पनि विभेद भोग्न बाध्य रहेको बताउनुभयो । ‘म वडा अध्यक्ष हो, शिक्षित व्यक्तिहरुले मलाई सहज रुपमा उहाँहरुको घरभित्र सँगै खाना खुवाउन सक्नुहुन्न,‘उहाँ भन्नुभयो ठोकुवा गरेर भन्छु मेरो वडामा अझै पनि जातिय विभेद कायमै छ ।’

    कार्यक्रममा दलित अधिकारकर्मी भुवल विश्वकर्मा, कुमार विश्वकर्मा, रामबहादुर बसेलले जुनसुकै राजनिति धर्म भएपनि यसलाई पन्छाएर जातिय विभेद अन्त्यको निम्ति एक ढिक्का भएर लाग्नुपर्ने जोड दिनुभएको छ ।

    भोजभत्तेर वा सामाजिक कार्यमा जाँदा विभेद हुने गरेको साथै दलित समुदायलाई भन्दा पनि गैरदलित समुदायलाई जातिय छुवाछुत सम्बन्धी सचेतना कार्यक्रमहरु दिन आवश्यक रहेको सभागिहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ताजा समाचार
    १

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    २

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ३

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    ४

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ५

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    ६

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ७

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    ८

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ९

    डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

    १०

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    समाचार
    थप

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution