• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ७, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

बालेन प्रधानमन्त्रीमा नियुक्त

होमपेज / समाचार
  • ४३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार (९ महिना अघि)

    नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा कृषक सदस्यहरुको लागि व्यवसायिक च्याउ खेती प्रवद्र्धन सम्बन्धी तालिम सम्पन्न भएको छ । आरोहण शिक्षालयमा आईतबार देखि संचालन भएको तालिम आज सकिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले च्याउ खेतीले आर्थिक उपार्जनको निम्ति महत्वपूर्ण भुमिका खेल्ने बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
    बजार क्षेत्रमा बाहिरबाट च्याउ आयत भईरहेको अवस्थामा आफ्नै ठाउँमा च्याउ उत्पादन गर्न सके बजार प्रशस्त रहेको बताउनुभयो । आम नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै वडाले आर्थिक उपार्जनको निम्ति विभिन्न तालिमहरु संचालन गरेको बताउदै यसलाई सदुपयोग गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा सहभागिहरुले च्याउ खेती तालिम निकै उपलब्धिमुलक रहेको बताउदै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । अनन्त आशा नेपाल चितवन(टेको परियोजना) को आयोजना,वडा नम्बर ८ को समन्वय, अनन्त आशा ईन्टरनेशनलको सहयोग र रामकोट बचत तथा ऋण सहकारीको समन्वयमा तालिम संचालन भएको हो । अन्नत आशा नेपालको संस्थापक उषा महर्जनको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।
    यसैगरी आजै ५६ दिने निःशुल्क मेसन तालिम पनि सम्पन्न भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटी, ललितपुरको आर्थिक सहयोगमा सञ्चालित ५६ दिने निःशुल्क मेसन तालिममा २० जना सहभागीहरूले निर्माण कार्य सम्बन्धी सीप हासिल गरेका छन्न् ।

    तालिम कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज, धनगढी, कैलाली द्वारा प्रदान गरिएको हो । कार्यक्रमका वक्ताहरूले यस प्रकारका सीपमूलक तालिमले स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution