• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १९, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

धादिङमा जातीय छुवाछुत र सामाजिक विभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

होमपेज / समाचार
  • १६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नीलकण्ठ ७ हिटीमा एकिकृत घुम्ती शिविर सम्पन्न

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र १९, बुधबार (३ महिना अघि)

    धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ हिटीमा मंगलबार एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । स्थानीय नागरिकहरुलाई घरआँगनमै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर सन्चालन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।
    शिविरमा स्वास्थ्य परिक्षण तथा औषधी वितरण,जेष्ठ नागरिक परिचय पत्र वितरण,अपाङ्गता परिचयपत्र वितरण,गोवर परिक्षण,एन्टिरेबिज सेवा,पशु बिरामीलाई औषधी वितरण सेवा र आयुर्वेद सेवा प्रवाह गरीएको थियो । शिविरमा २६६ जनाको स्वास्थ्य परिक्षण,१३५ जनालाई औषधी वितरण,३३ जनाको खकार परिक्षण,४८ जनाको सुगर जाँच,५० जना महिलाको भिआईए परिक्षण,११३ जनाको आँखाको परिक्षण,८० जनालाई औषधी वितरण,७ जनाको मोतियाविन्दुको समस्या देखिएको थियो ।

    यसैगरी १४६ जनाले आयुर्वेद सेवा लिएका छन् भने जेष्ठ नागरिक परिचय पत्र वितरण १० जनालई वितरण गरीएको छ । शिविरमा कृषि विउविजन वितरण १२१ जना,रोजगार परामर्श तथा कानुनी सेवा ६८ जनाले लिएका छन् । भेटेनरी तर्फ ११६ जना किसानले सेवा लिएका छन् जसमा एन्टिरेबिज भ्याक्सीन ७ वटा कुकुरलाई लगाईएको,गोवर परिक्षण १० वटा पशुको गरिनुका साथै १९९० पशुपंक्षिको औषधी वितरण गरीएको नगरपालिकाले जनाएको छ ।

    एकिकृत घुम्ती शिविरमा नगरपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा प्रदान गरिएको थियो । नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा गाउँमै सम्पुर्ण सेवा पाएपछि स्थानीयहरु खुसि भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ताजा समाचार
    १

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    २

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ३

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ४

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ५

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    ६

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ७

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    ८

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ९

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    १०

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    समाचार
    थप

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    हाम्रो नजर
    थप

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution