• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २१, शनिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

धादिङमा जातीय छुवाछुत र सामाजिक विभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

होमपेज / समाचार
  • २५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • बेनिघाटको पन्चकन्या आवि मा न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष २८, आईतबार (५ महिना अघि)

    धादिङको बनिघाट रोराङ गाउँपालिका–२ स्थित पन्चकन्या आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ धादिङ भैरेवीको आयोजनामा पन्चकन्या आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी सामाग्री, एवं पानीको धारा सहितको जार बितरण गरिएको छ ।

    बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपाल, नेशनल लघुबित्त संस्था मझिमटार,नेपाल मानव अधिकार संगठन धादिङ र कृतिगंगा मेडिकल सेन्टर काठमाण्डौको समन्वयमा उक्त बिद्यालयका ६० जना बिद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण सहित स्वास्थ्य परिक्षण गरिएको हो ।

    सामाग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेलले स्टेशनरी सामाग्री नभएकै कारण कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहुन र चिसोबाट सुरक्षित रहुन भन्ने उद्धेश्यले उक्त सामाग्री प्रदान गरिएको बताउनुभयो । मासखर्कका नागरिकहरुले घण्टौ समय लगाएर पानी बोन्नुपर्ने हुनाले उनीहरुको सजताको लागि पानीको धारा सहितको जार पनि बितरण गरेको पौडेलले बताउनुभयो ।

    यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष हेमराज भुजेलले विद्यालयमा सामाग्री प्रदान गरेकोमा धन्यवाद दिदै वडाले पनि नागरिकहरुको विकासको निम्त निरन्तर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल, मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालका अध्यक्ष डा. राम थापा क्षेत्री , जिल्ला प्रशासन कार्यालय धादिङका प्रसाकिय अधिकृत छत्र बहादुर अधिकार, प्रकाश सापकोटा, बालकृष्ण नेपाली, महेश रिजाल लगायतको सहभागिता रहेको थियो ।

    त्यस्तै विद्यालयमा अध्ययनरत बालबालिकाको डा. राम थापा क्षेत्रीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै औषधिहरु वितरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ताजा समाचार
    १

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    २

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ३

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ४

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ५

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ६

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ७

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    ८

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ९

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    १०

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    समाचार
    थप

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution