• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ अषाढ २०, शुक्रबार (९ महिना अघि)

    नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

    नगरपालिकाले बिहीबार एक समारोहका बीच विद्यार्थीहरुलाई सम्मानपत्र, माला र नगद प्रदान गरिँदा उनीहरूले यस्ता सम्मानले थप मेहनत गर्न प्रेरणा मिल्ने बताएका छन्। यो सम्मानले आगामी वर्ष परीक्षा दिने विद्यार्थीलाई अझ मेहनत गर्न प्रोत्साहन मिल्ने सम्मानित मध्ये नीलकण्ठ बालमन्दिर माविकी छात्रा सन्ध्या तिमल्सिनाले बताउनुभयो ।

    उत्कृष्ट विद्यार्थी मात्र नभई, शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल सामुदायिक विद्यालयलाई शैक्षिक उन्नयनको लागि चार लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । जिल्लाभर ८ जना विद्यार्थीले ४.०० जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिकाका विभिन्न विद्यालयबाट रहेका छन्।

    यस उपलब्धिलाई शैक्षिक सुधारको संकेतका रूपमा लिँदै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले भन्नुभयो,– “नतिजा देखाउनुस्, पैसा लिन आउनुस्। त्यसै पैसालाई शैक्षिक सुधारमा लगानी गर्नुस्। हामी आवश्यक परेको सहयोग दिन तयार छौं।“उहाँले विद्यालयभित्रको आन्तरिक प्रतिस्पर्धा शैक्षिक उन्नयनको प्रमुख आधार भएको बताउँदै शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राखे । “नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा लगानी गर्न कहिल्यै डराउँदैन,“ ढुंगानाले स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भुमीलाल सुवेदी शर्माले नीलकण्ठ नगरपालिकाले देखाएको प्रतिबद्धता अन्य पालिकाका लागि पनि उदाहरणीय हुने बताउनुभयो । स्थानीय सरकारको सक्रियता र प्रोत्साहनले शिक्षा क्षेत्रको रूपान्तरण सम्भव हुने उहाँको भनाई । सम्मान कार्यक्रममा एसईई मात्र नभई अन्य शैक्षिक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो।

    शैक्षिक समृद्धिको बाटोमा नीलकण्ठ नगरपालिकाले चालेको यो कदमले विद्यार्थी, अभिभावक र शिक्षक समुदायमा उत्साह थपेको छ। नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution