• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ६, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

बालेन प्रधानमन्त्रीमा नियुक्त

होमपेज / समाचार
  • ३०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिबार (१२ महिना अघि)

    नेपाल मानव अधिकार संगठन धादिङले शैक्षिक संस्थाहरु तुरुन्त संचालन भई नियमित पठनपाठन हुने वातारण तयार गर्न आग्रह गरेको छ । शिक्षक महासंघले राखेका जायज मागलाई वार्ता मार्फत सम्बोधन गरी शैक्षिक संस्थाहरु तुरुन्त संचालन भई नियमित पठनपाठन हुने वातारण तयार आग्रह गर्दै आज नेपाल मानव अधिकार सगठन धादिङका सभापति कृष्णराज अधिकारी नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरलाई ज्ञापनपत्र बुझाएको हो ।

    बिगत २२ दिन देखि नेपाल शिक्षक महासंघको आव्हानमा सरकारी शिक्षकहरुले बिगतमा नेपाल सरकारसंग भएका संझौता अनुसारको शिक्षा ऐन जारी नभएसम्म सम्पूर्ण विद्यालयहरु बन्द गरी काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आईरहेका छन् । जसको असर कक्षा १२ को बोर्ड परीक्षामा समेत परीसकेको छ । कतिपय विद्यालयहरुले परीक्षाफल स्थगित गरेका छन् भने नयां शैक्षिक शत्र प्रभावित भै विद्यार्थी भर्ना अभियान र निशुल्क पाठ्यपुस्तक बितरण सकेको छैन ।

    एका तर्फ सरकारी विद्यालयका विद्यार्थीहरु निजि विद्यालयमा अध्ययन गर्ने आफ्ना साथीहरु कापी कलम लिई स्कूल ब्याग भिरी विद्यालय गएको टुलुटुलु हेर्न विवश भैरहेका छन् भने अर्को तर्फ हुने खानेले निजि विद्यालयमा पढाएका र आफूहरु गरीव भएकै कारण सरकारी विद्यालयमा छोराछोरीहरुलाई पढाउन परेको हिनतावोध अभिभावकहरुमा पर्न गएको छ ज्ञापन पत्रमा उल्लेख छ ।

    यसैगरी लामो समयसम्म पनि सरकारी पक्षबाट शिक्षकहरुको न्यायोचित माग उपर कुनै सम्वोधन नगर्ने र शिक्षकहरुले पनि आफनो अडान नछोड्ने हो भने विद्यार्थीहरुको भविश्य झन अन्धकार बन्ने छ । जसले गर्दा हुनेखाने वर्ग र हुंदा खाने वर्ग बिचको दुरी झनै बढ्न गई समाजमा विद्रोह पैदा हुने बातावरण बन्न जान्छ ज्ञापन पत्रमा भनिएको छ । संबिधानले प्रदान गरेको शिक्षा सम्बन्धि मौलिक हक र बालबालिकाहरुले विदयालयमा गई पढ्न, लेख्न र खेल्न पाउने बाल अधिकारको हनन भएको महशुस गरी नेपाल मानव अधिकार संगठन, धादिङको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution