• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २७, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ३४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङ प्रहरीसँग तनाव व्यवस्थापन र मनोसामाजिक समस्याका कुरा

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र १९, बुधबार (१ साल अघि)

    जिल्ला प्रहरी कार्यालय धादिङका कर्मचारीको लागि आयोजित एक दिने मनोसामाजिक समस्या र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको सहभागितामा तनाव व्यावस्थापन र मनोसामाजिक समस्याको विषयमा कार्यक्रम सम्पन्न भएको छ । प्रहरीहरुलाई हुने तनाव र मनोसामाजिक समस्याको विषयमा जानकारी गराई दैनीक जीवनमा आईपर्ने तनाव व्यवस्थापन गर्न सहजहोस भनेर तालिमको आयोजना गरीएको नीलकण्ठ नगरपालिकाका सामाजिक विकास शाखा उर्मिला थपलियाले जानकारी दिनुभयो।
    तनाव भनेको गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने प्रतिक्रिया भएको नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो ।सहिजकरण गर्दै थापाले भन्नुभयो,“कुनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक असुविधा पैदा गर्छ, यसलाई तनाव भनिन्छ। तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरको विभिन्न अङ्गमा हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ।त्यसले मुटुको धड्कन बढाउने, रक्तचाप घटबढ गर्ने, फोक्सोलाई आवश्यकता भन्दा धेरै फुलाउने वा खुम्चाउने अनि मांसपेशीलाई कडा बनाउने गर्छ।” त्यसैले हाम्रो मस्तिष्कले वास्तवमा के भइरहको हो भनेर ठम्याउनुअघि नै हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउन थालिसकेको हुने भन्दै उ हाँले तनावको अवधि सिद्धिएपछि शरीर फेरि सामान्य अवस्थामै फर्कने बताउनुभयो ।
    मनोसामाजिक भन्नाले मन र समाजलाई जनाउँदछ। मन भन्नाले कुनै पनि व्यक्तिको आफ्नो भावना, विचार, धारणा,सोच,दृष्टिकोण, बुझाइ भन्ने बुझिन्छ भने समाज भन्नाले घर परिवार, सामाजिक वातावरण, मुलुकको अवस्था इत्यादिलाई जनाउँदछ। तनाव व्यवस्थापन र मनोसामाजिक समस्याका विषयमा नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता राकुमार थापाले विषयबस्तुमाथि सहजिकरण गर्नुभएको थियो ।
    दीर्घ रोगहरू, भावनात्मक समस्या, व्यक्त गर्न नसकेको रिस, इश्र्या, ग्लानी,मानवीय सम्वन्धहरूमा एक्लोपना महसुस गर्ने, प्रीयजन संग बिछोड, कार्यस्थलमा कामको असन्तुष्टी, कामको वोझ, निराशा, असफलता, द्वन्द्व, प्राकृतिक प्रकोप मानव निर्मित घटनाहरू जस्ता विभिन्न कारणले गर्दा व्यक्तिमा तनावको सृजना हुने थापाले बताउनुभयो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले सकारात्मक सोच कसरी अभिबृद्धि गर्ने,प्रहरी संगठनमा आउने तनाव,वर्तमान मानसिक अवस्थाको विषयमा सहजिकरण गर्नुभएको थियो ।नीलकण्ठ नगरपालिकाका महिला विकास निरिक्षक निर्मला केसीले कार्यक्रमको उदेश्य सहित आगामी दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले आगामी दिनमा प्रहरीसँगको सहकार्यमा तनाव व्यवस्थापन र मनोसामाजिक समस्याका सवालमा कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution