• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २५, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

होमपेज / समाचार
  • ३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज इन्द्रजात्रा मनाइँदै

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (९ महिना अघि)

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत ठाउँमा मनाइन्छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी सात दिन मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको यःसिँलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । यःसिँको फेदमा इन्द्रको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

    इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका गद्दी बैठकमा देवीका रूपमा रहेका श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

    इन्द्रध्वजाको यःसिं ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको यःसिं ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको धर्मशास्त्रविद् प्रा।डा देवमणि भट्टराईले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ताजा समाचार
    १

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    २

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ३

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ४

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ५

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ६

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ७

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ८

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    ९

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    १०

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    समाचार
    थप

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution