• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ३१, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

होमपेज / समाचार
  • ६७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङबेशीमा भोलि देखि लाखे जात्रा सुरु हुने

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ भाद्र २, आईतबार (१ साल अघि)

    धादिङबेशी सदरमुकाममा भोलि देखि लाखे जात्रा सुरु हुँदैछ । आज झिंगु नेवा समाज धादिङले पत्रकार सम्मेलन गरी जात्राको सम्पुर्ण तयारी सकिसकेको जानकारी दिएको छ।

    जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै भोलिदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो ।

    भोलि सोमबार विहान साढे सात बजे बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिने छ । विगतमा लाखेजात्रा पञ्चेबाजा बजाई लगाउदैं आएको भएता पनि संस्कृती, परम्परा, पहिचानलाई मध्ये नजर गर्दै धादिङबेसी बजारमा नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिन श्रेष्ठले बताउनुभयो ।

    भाद्र ४ गते गाइजात्राको अवसरमा विहान ७ः३० बजे मृत्यु भएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिन्छ भने दिउसो २ः०० बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिने श्रेष्ठले बताउनुभयो ।

    त्यस्तै भाद्र ५ गते हिले जात्राको दिन दिउसो २ बजे देखि धादिङबेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने,भाद्र ११ गते सुगमटोल स्थित राधाकृष्ण मन्दिरबाट भगवान कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिने, २१ गते हरितालिका तिजको अवसरमा धादिङ बेसीबिच बजार चोकमा लाखे नाँच नचाइने र भाद्र २२ गते विहान ७ः३० बजे बिचबजार चोक स्थित गणेश मन्दिर अगाडी लाखे जात्रा विधिवत रुपमा यो वर्षको लागि समापन गरिने उहाँको भनाई छ।

    नेवार समुदायको विशेष जात्राको रुपमा लाखे जात्रा निलकण्ठ नगरपालिकाको वडा नं. ३ को शितलबजार बजार लाखे समुह र धादिङबेसी लाखे समुह, वडा नं. ५ को फ्याक्से, वडा नं. ६ को सुनौलाबजार, वडा नं. ११ को ज्यामरुङ दरबार र सिम्ले बजार, वडा नंं. १४ को भंगेरीस्थान र अम्बोटेमा दिउँसोे २ बजे देखि राति ९ बजेसम्म सञ्चालन हुनेछ ।

    नेवार समुदायको जात्रा भएपनि जात्रामा स्थानिय प्रशासन, नगरपालिका, तथा सम्पूर्ण धादिङबासीहरुलाई सहयोग र सहभागिताको लागि झिंगु नेवाः समाज धादिङले अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ताजा समाचार
    १

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    २

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    ३

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ४

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ५

    निकोलस मादुरो फेरि अदालतमा

    ६

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ७

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ८

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ९

    टीओबी अध्यक्षको बयानमा के छ ?

    १०

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    समाचार
    थप

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution