• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २७, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

होमपेज / समाचार
  • ३०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङबाट हराइरहेका तीनै जना बालिकाहरु बाग्लुङमा भेटिए

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण २८, सोमबार (११ महिना अघि)

    धादिङबाट हराइरहेका तीनै जना बालिकाहरु बाग्लुङमा भेटिएका छन् । जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन जना बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङले खोजी गर्दा उनीहरु सोमबार बाग्लुङमा भेटिएका हुन् ।

    रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई धादिङ र बाग्लुङ्ग प्रहरीले खोजी गरी उद्धार गर्न सफल भएको हो । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय बाग्लुङमा रहेका छन् । तीनै जना बालिकाहरु नीलकण्ठ नगरपालिका–३ मा परिवारसँग बस्दै आएका थिए ।

    घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका मकेन्द्र मिश्रले बताउनुभयो । अभिभावकहरुसँग कुराकानी भइ रहेको छ । बालिकाहरुलाई धादिङ ल्याउने तयारी पनि भइ रहेको उहाँले बताउनुभयो ।नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिकाहरु गत बुधबारदेखि सम्पर्कविहीन भएका थिए ।

    विद्यालय जाने भनेर निस्केका बालिकाहरु घर नफर्केपछि अभिभावकहरुले खोजी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर आफ्ना नानीहरु खोजी गरि दिन अनुरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ताजा समाचार
    १

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    २

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ३

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ४

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ५

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ६

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ७

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ८

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    ९

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    १०

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    समाचार
    थप

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution