• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २९, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

होमपेज / समाचार
  • २६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • हैजा सङ्क्रिमितको सङ्ख्या बढ्दै, देशभर २५ जनामा पुष्टि

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण १९, शनिबार (११ महिना अघि)

    पछिल्लो २४ घण्टामा थप २ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजा सङ्क्रमितको सङख्या २५ पुगेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।

    अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा ८ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

    हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ती निकालेर आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ताजा समाचार
    १

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    २

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ३

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ४

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    ५

    ज्वालामुखी गाउँपालिकाको ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

    ६

    नीलकण्ठ–८ मा च्याउ खेती प्रवद्र्धन र ५६ दिने निःशुल्क मेसन तालिम सम्पन्न

    ७

    बेनीघाट रोराङ गाउँपलिकाको ९३ करोड ३० लाख ३१ हजारको बजेट सार्वजनिक

    ८

    नौबिसे–मलेखु खण्ड भोलिदेखि रातको समयमा बन्द हुने

    ९

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    १०

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    समाचार
    थप

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution