• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • ४०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ अषाढ २८, शनिबार (७ महिना अघि)

    नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट हटिया चौतारामा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । अनन्त आशा नेपाल चितवन(टेको परियोजना) को आयोजना अनन्त आशा इन्टरनेशनलको आर्थिक सहयोग र नीलकण्ठ नगरपालिका तथा वडा कार्यालयको समन्वयमा आयोजना गरेको उक्त तालिममा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    समापन समारोहमा सम्बोधन गर्दै वडा नम्बर ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले तालिमले विद्यार्थीहरूमा आत्मविश्वास थपेको उल्लेख गर्दै सिकेका सीपलाई आत्मनिर्भर जीवन निर्माणमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले यस किसिमका सीपमूलक तालिमहरूले युवाहरुलाई रोजगारीमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले प्रविधिको युगमा कम्प्युटर ज्ञान अपरिहार्य भएको उल्लेख गर्दै नगरपालिकाले सीपमूलक तालिमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । यसैगरी जिल्ला अदालत धादिङका न्यायाधीश गोपाल बास्तोलाले युवा पुस्तालाई दक्ष जनशक्ति बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो ।

    कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, सहकारी संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले तीन महिनाको तालिममा कम्प्युटरको आधारभूत सञ्चालनदेखि सामान्य अफिस प्याकेज र इन्टरनेट प्रयोगसम्म सिकेको अनुभव सुनाउदै व्यवहारिक रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    २

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ३

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ४

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ५

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ६

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ७

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ८

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ९

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    १०

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution