• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ मंसिर १५, आईतबार (५ महिना अघि)

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स हेल्दी भिलेज’ कार्यक्रम अन्तर्गत ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।यो कार्यक्रम म्याक्स फाउन्डेसन र फोकस नेपालको सहकार्यमा औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य गुरूप्रसाद बुर्लाकोटीले ग्रामीण भेगको स्वास्थ्य प्रणाली सबल बनाउन स्थानीय सरकारको सक्रियता अत्यन्त जरुरी हुने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा, स्वच्छता र समुदायमा जागरणलाई दीर्घकालीन विकासका आधार स्तम्भका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

    गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले भौतिक पूर्वाधार मात्रै विकासको मानक नभएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामाजिक चेतनाको समग्र प्रगतिलाई नै वास्तविक विकास मानिने बताउनुभयो। उहाँले स्वस्थ समाज निर्माणका लागि व्यवहार परिवर्तन अनिवार्य रहेको र पालिकाले यसमा नीतिगत रूपमा काम गरिरहेको जानकारी दिनुभयो।

    कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको अवस्था र सेवाबारे प्रस्तुतिकरण गर्नुभयो। उहाँले विद्यालय क्षेत्रभित्र ‘३ च’—चाउचाउ, चकलेट र चिउइङगम—निषेध गरिएको जानकारी दिँदै बालबालिकाको पोषण तथा स्वास्थ्य व्यवहार सुधारलाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।

    त्यस्तै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले केही बस्तीहरूलाई नमूना सफा तथा स्वस्थ गाउँ घोषणा गरिसकेको उल्लेख गर्दै “म्याक्स स्वस्थ पालिका कार्यक्रम लागू भएपछि गाउँपालिकाको स्वास्थ्य संरचना अझ सबल, व्यवस्थित र दिगो बन्नेमा विश्वास गरिएको” बताउनुभयो।

    म्याक्स हेल्दी भिलेज परियोजनाअन्तर्गत स्वास्थ्य तथा सरसफाइ जागरण, विद्यालय पोषण कार्यक्रम, दन्त स्वास्थ्य अभ्यास, हातधुने प्रणाली, मातृ–शिशु स्वास्थ्य सुदृढीकरण, नियमित स्वास्थ्य स्क्रिनिङ तथा डेटा अभिलेखन, स्वच्छ खानेपानी र फोहोर व्यवस्थापनजस्ता क्रियाकलाप सञ्चालन गरिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution