• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २४, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • २८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ ३०, बिहिबार (१0 महिना अघि)

    डिभिजन वन कार्यालय धादिङले आवधिक योजना सहितको रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा प्रस्तुतिकरण तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ। वनको दिगो व्यवस्थापन र स्थानीय सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले रणनीतिक वन व्यवस्थापन कार्ययोजनाले वन स्रोतको संरक्षण, उपयोग, दिगोपन र जैविक विविधताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

    सहभागितामूलक वन व्यवस्थापनले मात्र दीगो विकास सम्भव हुने बताउदै स्थानीय तहको सहकार्य, उपभोक्ता समितिको सक्रियता र वैज्ञानिक आधारमा तयार गरिएका योजनाहरू कार्यान्वयनमा ल्याइनेछ बताउनुभयो ।जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले स्थानीय तह र समन्वय समितिको भूमिकालाई उल्लेख गर्दै रणनीतिक वन व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुयो, “ वन क्षेत्रले जिल्लाको वातावरणीय सन्तुलन मात्रै होइन, आर्थिक समृद्धिमा पनि योगदान दिन सक्छ। यसको समुचित व्यवस्थापन हामी सबैको दायित्व हो।”नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले नगरपालिकाको तर्फबाट योजनाको कार्यान्वयनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    नगरपालिकाको नीति, योजना र बजेट वन स्रोतको संरक्षणमा केन्द्रित हुने उहाँको भनाई छ ।कार्यक्रममा वन उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले रणनीतिक कार्ययोजना स्थानीय आवश्यकतासँग मिल्दोजुल्दो र व्यवहारिक बनाउन सुझाव दिएका थिए । यस मसौदामा वन क्षेत्रको वैज्ञानिक वर्गीकरण, प्रजातिको संरक्षण, हरित आवरण वृद्धि, जैविक विविधताको प्रवद्र्धन, वातावरणीय शिक्षा तथा पारिस्थितिकीय सेवामा आधारित रणनीतिहरू समेटिएका छन्। कार्ययोजना वन कार्यालय, स्थानीय तह, उपभोक्ता समूह तथा अन्य सरोकारवाला निकायहरूबीच समन्वयमा लागू गरिने बताइएको छ। कार्यक्रममा सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution