• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धादिङमा जातीय छुवाछुत र सामाजिक विभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, बिहिबार (१0 महिना अघि)

    १९ औं जातिय छुवाछुत र सामाजिक विभेद उन्मुलन दिवस धादिङमा पनि अन्तरक्रिया गरि मनाईएको छ । अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नियम कानुनलाई प्रयोग गरेर समुदायमा परेको अन्यायको बारेमा आवाज उठाउन आग्रह गर्नुभयो । यसको निम्ति शिक्षालाई प्रमुख हतियार बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । जातिय भेदभावका कुराहरुलाई मात्रै लिएर नहुने बताउदै नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिई आर्थिक उपार्जनको निम्ति विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा जिल्ला न्यायधिस मन कुमारी विश्वकर्माले जातिय छुवाछुत विरुद्धको ऐन २०६८ आएपछि दलित समुदायले आवाज उठाउन सकेको बताउनुभयो । ऐन नहुँदा दलित समुदायका नागरिकहरुले मानवको रुपमा बाच्न पाउने अधिकार बाट वञ्चित हुन परेको स्मरण गर्दै कसैले जातिय विभेद गरेमा उजुरी लिएर न्यायको लागि न्यायलयमा आउन आग्रह गर्नुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी समुन घिमिरेले अन्याय सहनु ठुलो अपराध रहेको बताउदै अन्याय सहेर बस्न नहुने बताउनुभयो । यदि कतै विभेद गरेको उजुरी आएमा विभेद गर्नेलाई तुरुन्त नियन्त्रणमा दिने बताउनुभयो ।

    यसैगरी नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जातिय छुवाछुत अन्त्यको निम्ति निरन्तर कलम चलाईरहेको बताउदै दलित समुदायको पक्षमा समाचार लेख्दा विभिन्न आलोचनाहरु खेप्नुपरेको स्मरण गर्नुभयो । यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीले आफु जनप्रतिनिधी हुँदा पनि विभेद भोग्न बाध्य रहेको बताउनुभयो । ‘म वडा अध्यक्ष हो, शिक्षित व्यक्तिहरुले मलाई सहज रुपमा उहाँहरुको घरभित्र सँगै खाना खुवाउन सक्नुहुन्न,‘उहाँ भन्नुभयो ठोकुवा गरेर भन्छु मेरो वडामा अझै पनि जातिय विभेद कायमै छ ।’

    कार्यक्रममा दलित अधिकारकर्मी भुवल विश्वकर्मा, कुमार विश्वकर्मा, रामबहादुर बसेलले जुनसुकै राजनिति धर्म भएपनि यसलाई पन्छाएर जातिय विभेद अन्त्यको निम्ति एक ढिक्का भएर लाग्नुपर्ने जोड दिनुभएको छ ।

    भोजभत्तेर वा सामाजिक कार्यमा जाँदा विभेद हुने गरेको साथै दलित समुदायलाई भन्दा पनि गैरदलित समुदायलाई जातिय छुवाछुत सम्बन्धी सचेतना कार्यक्रमहरु दिन आवश्यक रहेको सभागिहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution