• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ६, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

होमपेज / शिक्षा
  • ९२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ २०, सोमबार (७ महिना अघि)

    ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा रहेको समिभन्ज्याङ माविमा बाल क्लबका पदाधिकारी निर्वाचनमा १५५ जना विद्यार्थीहरूले मतदान गरेका छन् ।कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूबाट १४४ मत खसेको थियो र त्यसमा तीन मत बदर भएको छ । अध्यक्षको उम्मेदवार कक्षा १० कि अन्जना बराहीले ज्यामिती बकस चिह्न लिएर ९७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।उहाँको निकटतम प्रतिद्वन्दी अनुसा तामाङ कुर्ची चिह्नमा ४४ मत परेको थियो।

    त्यस्तै उपाध्यक्षमा प्रमोद तामाङको मार्कर चिह्नले ८८ मत प्राप्त गर्दै विजयी हुदा कृशाला सेडाइले ५३ मत प्राप्त गर्नुभयो । सचिव पदको निर्वाचनमा घडी चिन्ह लिएर उठेका विक्रम खुलालले ४८ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्दी आशिका तामाङले ४२ मत मात्र ल्याउनुभयो ।

    त्यसैगरी कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा ८० मत ल्याउँदै मोटरसाइकल चिन्ह लिएका पूजन बि.क विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्दी सन्ध्या थापाले ६१ मत ल्याउनुभयो ।

    मतदान कार्यक्रमलाई सफल बनाउन माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकहरूले विभिन्न जिम्मेवारीमा रहेर भुमिका निर्वाह गर्दै निर्वाचन कार्यक्रमलाई सफल प्रभावकारी बनाउनुभएको थियो । भने विद्यार्थीहरू स्वयंसेवकको रुपमा परिचालित भएका थिए ।

    निर्वाचन कार्यक्रममा कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशनदेखि मतदान प्रक्रियासम्म आइपुग्दा विद्यार्थीहरुमा व्यावहारिक सिकाइसँगै नेतृत्व विकास र अनुशासित रहन समेत सिकाउने विश्वाश गरिएको निर्वाचन अधिकृत एवं शिक्षक नवराज सापकोटाले बताउनुभयो । निर्वाचनमा विजयी हुने सबै उम्मेदवारहरूलाई मंगलबार प्रार्थना समयमा निर्वाचन समितिको तर्फबाट प्रमाणपत्र प्रदान गर्ने र शपथ ग्रहण गराउने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    शिक्षा सम्बन्धि थप

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ताजा समाचार
    १

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    २

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ३

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ४

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ५

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ६

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ७

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ८

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ९

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    १०

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाचार
    थप

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution