• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २०, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धादिङमा महिलावादी अनुपम अभियान सुरु

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ १६, बिहिबार (११ महिना अघि)

    धादिङमा ‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान सुरु भएको छ । आज गणतन्त्र दिवसको अवसर पारेर रुपान्तरणको लागि महिलावादी नेतृत्व र आगामी निर्वाचनमा महिलाको नेतृत्व पहुँच कसरी स्थापित गर्ने भन्ने बिषयमा छलफल गरि अभियान सुरु गरिएको हो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं कांग्रेस नेतृ देवी वुर्लाकोटीले अर्थपूर्ण सहभागिता र निर्णायक तहमा महिलाहरुलाई पुग्न नदिने परिपार्टीलाई चिर्नुपर्ने बताउनुभयो । ३३ प्रतिशत महिला समावेशिता भनेपनि नेताका नातेदार महिलाहरुले मात्रै अवसर पाउने गरेको बताउनुभयो ।

    साथै सफल र सक्षम हुन हृदय देखि ईच्छाशक्ति हुनुपर्ने बताउदै आफु जनप्रनिधी हुँदा बजेट निर्माणका क्रममा समावेश नगर्ने, महिलाको क्षेत्रमा उठाएको विषयहरु कार्यान्वयनमा ढिला सुस्ति गर्ने, अध्यक्षलाई लेखेर दिएका योजनाहरु च्यातेर फाल्ने गरेको गुनासो सुनाउनुभयो । यसैगरी ज्वालामुखी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं नेकपा एमाले नेतृ जानुका सिंखडाले महिलाहरुमा धैर्यता नभएकै कारण राजनितिमा पछि पर्ने गरेको बताउनुभयो । २०८४ को चुनावमा यदि महिलाहरुलाई नेतृत्व तहमा जिताउने हो भने निस्वार्थ रुपमा धादिङमा निति बनाउन आवश्यक रहेको बताउनुभयो ।

    यस्तै नेकपा माओवादीका नेतृ दिपा कडेंलले आगामी चुनावमा दुई चार वटा वडामा महिलाहरुलाई वडा अध्यक्षमा उठाउनुपर्नेमा जोड दिनुभयो । १३ वटै स्थानीय तहका महिलाहरु सहभागि कार्यक्रममा विभिन्न राजनितिक दलका नेतृ तथा जनप्रतिनिधीहरुले आफ्नो जिवन संघर्ष बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । भने महिलावादी अनुपम अभियानमा फर्म भरेर सबै महिलाहरु आवद्ध भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution