• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

धादिङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धादिङबेशी मालेमगरका गणेश श्रेष्ठलाई लक्की ड्रक मार्फत स्कुटर उपहार

नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित

आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास

धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

होमपेज / मुख्य समाचार
  • १५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाल पत्रकार महासंघ धादिङद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र १८, मंगलबार (१ महिना अघि)

    नेपाल पत्रकार महासंघ धादिङ शाखाले पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आक्रमणको घटनाको छानबिन गरी कारबाही गर्न माग गरेको छ । पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आक्रमणको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
    नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारी नेतृत्वको महासंघको टोलीले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
    ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेक रजक आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको र कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको उल्लेख गरिएको छ ।
    हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारको ज्यान लिने प्रयास गरेको, सवारी साधनमा क्षति पु¥याइएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा लुटिएको लगायतका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग पत्रकारहरूको रहेको छ ।
    त्यस्तै पत्रकार रजकको परिवारलाई क्षतिपूर्ति दिन, संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ । एक साताभित्रै माग सम्बोधन नभएमा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
    ध्यानाकषर्ण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले घट्नामा  संलग्नलाई अनुसन्धान गरि कारवाहि गर्न आग्रग गर्दै तत्काल प्रधानमन्त्री र गृहमन्त्री समक्ष ध्यानाकर्षण पत्र पठाउने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

    नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित

    आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास

    ताजा समाचार
    १

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    २

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    ३

    नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    ४

    धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

    ५

    नेपाल उत्पीडित जातीय मुक्ती समाज धादिङको अध्यक्षमा राम बहादुर वि.क (कालिकोटे) निर्वाचित

    ६

    आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास

    ७

    धादिङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    ८

    धादिङबेशी मालेमगरका गणेश श्रेष्ठलाई लक्की ड्रक मार्फत स्कुटर उपहार

    ९

    त्रिपुरासुन्दरीका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया अगाडि बढाउने

    १०

    धादिङ प्रहरीसँग तनाव व्यवस्थापन र मनोसामाजिक समस्याका कुरा

    समाचार
    थप

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

    हाम्रो नजर
    थप

    नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

    आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

    नेपाल मानव अधिकार सगठन धादिङद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

    धादिङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution