• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ७, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

होमपेज / हाम्रो नजर
  • ४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बालेन र रविबाट कति–कति मन्त्री ?


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार (३ हफ्ता अघि)

    रास्वपा एउटै पार्टी भए पनि त्यहाँ दुई पक्ष छ– एउटा बालेनको, अर्को रविको । बालेन औपचारिक रूपमा पुस १३ गते मात्र रास्वपामा प्रवेश गरेका हुन् ।

    प्रधानमन्त्री पाउने शर्तमा देश विकास पार्टी नखोली घण्टीमा मिस्सिएका बालेनको अनुहार हेरेर धेरैले भोट दिएको प्रष्ट छ । बालेनकै आकर्षणका कारण फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा दुईतिहाई नजिक पुगेको पनि अब घामजत्तिकै छर्ल¨ भइसक्यो । रास्वपाले सचिवालयको चैत १ गते आइतबारको भर्चुअल बैठकबाट बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति गरेको छ । हाल मन्त्री छनोटको विषयमा छलफल चलिरहेको छ ।

    बालेनले निकटस्थहरूलाई मन्त्रिमण्डल गठनमा रविले हस्तक्षेप नगरिदिउन् भनिरहेका छन् तर त्यो सम्भव देखिँदैन । किनकि रवि अब बन्ने क्याबिनेटमा आफूनिकट बढीभन्दा बढी नेतालाई मन्त्री बनाउन चाहन्छन् । हाल बालेन सरकारमा मन्त्री बन्ने केहीको नाम चर्चामा आएको छ । ती रवि पक्षका नेता हुन् । जसमा डा.स्वर्णिम वाग्ले–अर्थ, उपसभापति डोलप्रसाद (डिपी) अर्याल– गृहलगायत छन् । गृहमन्त्रीमा डिपी र अर्थमन्त्रीमा स्वर्णिमको नाम छ । तर, स्रोतका अनुसार बालेन गृह नभए भौतिक योजना वा शहरी विकासमा आफ्नो दाहिने हात सुनिल लम्साललाई ल्याउन चाहन्छन् । काठमाडौं महानगरपालिकामा सुनिल बालेनको सल्लाहकार थिए ।

    इञ्जिनियरिङ ब्याकग्राउण्डका उनलाई बालेनले नै महानगरमा ल्याएका हुन् । बालेनको कोर टिममा रहेका सुनीलले रूपन्देही क्षेत्र नम्बर १ बाट चुनाव जितेका छन् । यता, बालेन रामेछापबाट निर्वाचित डा.कृष्णहरि बुढाथोकीलाई अर्थमन्त्री बनाउन चाहिरहेको बुझिन्छ । कृष्णहरिले पनि स्वर्णिमले झैं अर्थशास्त्रमा विद्यावारिधि र विभिन्न विषयमा स्नातकोत्तर सकाएका छन् । उनीसँग दुई दशक बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । २०८० को उपनिर्वाचनमा पनि तनहुँबाट सांसद निर्वाचित स्वर्णिम त्यतिबेलैदेखि अर्थ ताकेर बसिरहेका छन् ।

    रविले चुनावी सभामा बोल्दै उनलाई ०८३/०८४ को बजेट लेख्न थाल्न भनेका थिए । अर्कोतिर, बालेनले कैलालीबाट जितेका केपी खनाललाई पनि मन्त्री बनाउन चाहेका छन् । बालेननिकट उनी ‘चिया अड्डा’ सञ्चालन गरेर बसेका थिए ।

    सहज रूपमा क्याबिनेट चलाउन बालेनले निकट पात्रहरूलाई मन्त्री बनाउन चाहेको जिकिरसहित स्रोतले भन्यो, ‘बालेन रविले सभापतिको जिम्मेवारी चलाउन् भन्नेमा छन् । मन्त्री छान्ने काममा आफूलाई अवरोध नगरुन् भन्ने धारणा छ । उनले आफ्नो तर्फबाट मन्त्री छानिसकेका छन् तर रविले त्यसमा सर्लक्कै सहमति जनाउने देखिँदैन । मन्त्री छनौटमा रास्वपामा राम्रै तानातान हुने देखिएको छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    हाम्रो नजर सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution