• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १६, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

होमपेज / समाचार
  • २२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ज्वालामुखी गाउँपालिकामा ३ महिने तमू भाषा शिविर सुरु

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र १५, शनिबार (५ महिना अघि)

    धादिङको ज्वालामुखी गाउँपालिकामा ३ महिने तमू भाषा शिविर सुरु भएको छ । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदु जिल्ला कार्य समिति धादिङको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो । शिविरको शुक्रबार ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ रातमाटे स्थित मण्डली आधारभूत विद्यालयमा एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

    तमू भाषा शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले सम्पूर्ण जातजातीको भाषा, संस्कार संस्कृतिको संरक्षणको लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । ३ महिने भाषा शिविरमा सक्रिय सहभागीता जनाई भाषाको पूर्णरुपमा ज्ञान आर्जन गर्न नसकेता पनि आफ्नै भाषामा परिचय दिन सक्ने सम्म भएको पनि बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

    गुरुङ जातीको भाषा, संस्कार संस्कृति झल्कीने गरि काम गर्न अनुरोध गर्दै अध्यक्ष दनैले ज्वालामुखी गाउँपालिकामा गुरुङ होम स्टे संञ्चालन गर्न पनि सुझाव दिनुभयो । ‘जुन होमस्टेले समग्र गाउँपालिकाको परिचय दिन सकोस अध्यक्ष दनैले भन्नुभयो–होम स्टे संञ्चालनको लागि पालिकाले आवश्यक सहयोग गर्न तयार छ । ’ गुरुङहरुको भाषा संस्कार संस्कृतिको लागि अहिलेको बजेट प्रयाप्त नभएपनि गुरुङ समुदायको क्रियाशिलतलाई हेरेर आगामी वर्षहरुमा बजेट थप गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका अध्यक्ष शंकर बहादुर गुरुङको अध्यक्षतामा उद्घान भएको भाषा शिविरको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो ।

    कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य गणेश गुरुङ, बागमती प्रदेशका उपाध्यक्ष तुलबहादुर गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङ, तमूस्यो ह्यूल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषदु जिल्ला कार्य समिति धादिङका अध्यक्ष जमुना तमूस्यो, पूर्वअध्यक्ष शान्ती माया तमूस्यो, नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङ लगायतले यो शिविरलाई अवसरका रुपमा लिन आग्रह गरेका थिए । ३ महिनाको समय अवधीमा समय समयमा अनुगमन पनि हुने भन्दै यो अवसरको सहि सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उद्घाटन पूर्व भूपू सैनिक संघ धादिङको नौमतीबाजा सहित ¥यालीको आयोजना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    ताजा समाचार
    १

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    २

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ३

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ४

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ५

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    ६

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    ७

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    ८

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    ९

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    १०

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    समाचार
    थप

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    हाम्रो नजर
    थप

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution