• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १८, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ६४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धादिङका पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ माघ २९, मंगलबार (१ साल अघि)

    धादिङका पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा दुर्गम क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र अनलाइन सञ्चार माध्यम दर्ता, नविकरण घुम्ती शिविर सञ्चालन गरिएको हो ।

    धादिङबेसीमा शनिबारदेखी सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । शिविरमा २ वटा अनलाईन दर्ता, २ वटा अनलाईन नवीकरण र १८ जनाको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको थियो।क्षमता अभिवृद्धि तालिममा समाचारको आधारभूत ज्ञान, अन्तरर्वार्ता, मोबाईल जर्नालिजमका बारेमा डा.विजय कुमार मिश्र र रामशुभक महतोले सहजीकरण गर्नुभएको थियो ।

    पत्रकार महासंघको हलमा संचालित ३ दिने तालिममा जिल्लाका बिभिन्न सञ्चारमाध्यममा आवद्ध ४४ जना पत्रकारहरु सहभागी थिए ।

    नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पुर्णिमा उपाध्याय, प्रशिक्षक डा.विजय मिश्र, नेपाल पत्रकार महासंघ धादिङका सल्लाहकार राजन अधिकारी, पत्रकार पोषनाथ अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सूचना तथा प्रसारण विभागका निर्देशक उपाध्यायले अहिले सिकेका अनुहार पछिका ठुला पत्रकार हुने आशा व्यक्त गर्दै तालिमको समापनले सिकाईको सुरुवात भएको बताउनुभयो ।

    सूचना तथा संचार विभागका निर्देशक उपाध्याय सहितको टिमलाई पत्रकार महांसघ धादिङको तर्फबाट अध्यक्ष अधिकारीले मायाँको चिनो मायाको चिनो प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution