• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १२, शनिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

बालेन प्रधानमन्त्रीमा नियुक्त

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ९८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सहिद मेमोरियल अस्पतालको औपचारिक सेवा सुरू

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ माघ २६, शनिबार (१ साल अघि)

    जिल्लाको सदरमुकाम धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा औपचारिक रुपमा सेवा सुरु गरेको छ । शनिवारदेखि विशेषज्ञसहितको सेवा सुरु गरेको हो ।

    गुणस्तरीय र सर्व सुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल मर्मका साथ नयाँ व्यवस्थापनमा सेवा सुचारु गरिएको अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष विष्णुलाल श्रष्ठले बताउनुभयो । अस्पतालले सुभारम्भको अवसर पारेर शनिबार ५० प्रतिशत छुटमा सेवा प्रवाह गरेको हो ।

    शहीद मेमोरियल अस्पतालमा हाल ४D रंगिनMachine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको FibroScan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिनद्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा द्ययियम, पिसाव, सुगर, थाईराइड जाँचको रिपोर्ट आउने र ६००MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा प्रवाह गरिने अस्पतालले जनाएको छ ।

    नयाँ व्यवस्थापनमा संचालनमा आएको अस्पतालले शेयर सदस्य, जेष्ठ नागरिक, अपाङ्गता र शहीद परिवारलाई विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधी खरिदमा सर्वसाधारणलाई ५ प्रतिशत छुट दिएको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले बताउनुभयो ।

    अस्पतालको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले सहिद मेमोरियल अस्पताल सञ्चालन भएसँगै धादिङ अस्पताललाई चुनौति थपिएको बताउनुभयो । ‘नागरिकले पैसा भन्दा पनि सेवाको गुणस्तर हेर्छन् । सहिदले पनि त्यो गुणस्तर दिनु पर्छ । काठमाडौं जान नपर्ने गरि सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु’ उहांले भन्नुभयो ।

    ‘धादिङ अस्पताल पनि गुणस्तरीय सेवा प्रवाह गर्नेछ । सहिदले पनि सुविधा सम्पन्न तरिकाले सेवा दिनेछ । धादिङ अस्पतालले प्रवाह गर्न नसकेका सेवाहरु सहिद दिउन् । काठमाडौं लगायतका ठाउँहरु रेफल गर्न नपरोस् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution