• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ चैत्र १९, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

होमपेज / समाचार
  • ४६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङ उद्योग बाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरे

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ माघ २४, बिहिबार (१ साल अघि)

    ११ औं अधिवेशनबाट निर्वाचित धादिङ उद्योग बाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् । संघको गत पुस २६ र २७ गते धादिङवेशीमा भएको ३१ औं साधारण सभा तथा ११ औ अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको थियो ।

    धादिङ उद्योग बाणिज्य संघको विधानमा निर्वाचनमा सदस्यपदमा विजयी भएका ब्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने ब्यवस्था अनुरुपगत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरिएको थियो । बुधवार नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष (आगामी कार्यकालको अध्यक्ष) अन्जन श्रेष्ठको उपस्थितिमा एक समारोहको आयोजना गरी पदभार ग्रहण गरिएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले वर्तमान अध्यक्ष रामकुमार डल्लाकोटीलाई माइन्युट प्रदान गरेर पद हस्तान्तरण गर्नुभएको थियो ।

    निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासंघका जिल्ला÷नगरतर्फका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्य,महासंघका केन्द्रिय सदस्यहरु तारा बहादुर कार्की, बेद बहादुर श्रेष्ठ र अरनिको राज भण्डारी, सविन श्रेष्ठ लगायत विभिन्न जिल्लाका नगर तथा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष, पुर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उद्योगी ब्यवसायीहरुको निकै चुनौतीपुर्ण समस्याग्रस्त समय रहेका बेला नयाँ कार्यसमिति निर्वाचित भएकाले यो समितिले उद्योगी ब्यवसायीहरुको साझा समस्या पहिचान गरी सम्वोधन गर्न र अधिकार स्थापित गराउन सफल रहोस भन्ने शुभकामना दिनुभयो । आगामी कार्यकालको लागि आफुले नेपाल उद्योग बाणिज्य संघको नेतृत्व गर्ने भएकाले धादिङ उद्योग बाणिज्य संघसंग मिलेर धादिङको आथिृक विकास, पर्टयन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको समेत श्रेष्ठले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘धादिङ उद्योग बाणिज्य संघले स्वदेशी वस्तु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न के के गर्न सक्छ ?, यस जिल्लामा भएको खनिज जन्य पदार्थहरुलाई उपयोग गर्ने के कस्ता नीति योजनाहरु बनाउन सकिन्छ?,त्यसमा जिल्लाको संघले सम्भाब्यता अध्ययन गरी ठोस कार्ययोजना बनाओस, महासंघ र हामीहरु हातमा हात मिलाएर काम गर्न तयार छौं ।’जिल्लाको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उतिजिल्लालाई घाटा हुने बताउदै श्रेष्ठले भन्नुभयो, ‘तपाइ सवै उद्योगी ब्यवसायीहरु एक भएर जतिसक्दो छिटो बुढीगण्डकी आयोजना बनाउन दवाव मुलक कार्यक्रम गर्नुहोस त्यसमा पनि नेपाल उद्योग बाणिज्य संघले साथ दिने छ ।’

    कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्ला कुषि,जलयात्रा र पर्यटन पछि ढुङगा गिटि र बालुवा निकासीको लागि पनि पर्याप्त सम्भावना बोकेको जिल्ला भए पनि नीति निर्माण गर्ने तहमा बसेका ब्यक्तिहरुले यस क्षेत्रमा काम गर्नेहरुलाई तस्करको नजरले हेर्ने भएकाले ब्यवसायीहरु पलायन भइरहेको बताउनुभयो । विगत १० वर्ष पहिले ढुङगा गिटि र बालुवाको क्षेत्रमा जति ब्यवसाय हुन्थ्यो, अहिले त्यो छैन ।

    डल्लाकोटीले भने, ‘ब्यवसायीलाइ हातखुट्टा बाँधेर काम गर भन्ने प्रवित्तिले गर्दा यस क्षेत्रको ब्यवसाय अन्यत्रै (मेलम्ची) सरेको छ । पहिले करोड करोडमा लाग्ने पालिकाका ठेक्काहरु अहिले लाखमा नलागेका पर्याप्त उदाहरणहरु छन् ।’ संस्थाका महासचिव तिलक सिंखडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासका सम्भावनाहरुसंग नेपालउद्योग बाणिज्य संघले सहकार्य गर्ने बातावरण सिर्जना होस भन्ने धारणा राखेका थिए ।

    धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्यूत आयोजना कोशेढुङगा सावित हुने बताउदै भण्डारीले नेपाल उद्योग बाणिज्य महासंघ मार्फत बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने बातावरण बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउनसमेत आग्रह गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution