• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • ३१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौं हिउँदे अधिवेशन सम्पन्न,बजेट तथा कार्यक्रम संशोधन

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार (१ साल अघि)

    धादिङको नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ हिउँदे अधिवेशन सम्पन्न भएको छ । बुधबार चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संशोधन सहित नीलकण्ठ नगरपालिकाको कृषि विधेयक,२०८१,नगर प्रहरी व्यवस्थापन विधेयक,२०८१ पारित गर्दै सम्पन्न भएको हो । सभामा प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्थाको समिक्षा प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो ।

    नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकाले नगरबासीको भावनालाई सम्बोधन गरेर काम गरीरहेको बताउनुभयो । नीलकण्ठ नगरपालिकाले १२ कक्षाको सम्मको शिक्षा निशुल्क गरेर स्थानीय सरकारको आभास गराउने काम गरेको बताउनुभयो । शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाले शिक्षामा धेरै काम गरीरहेको बताउनुभयो ।

    साथै वडा कार्यालय सम्म पिच गर्ने नीति अनुसार काम भईरहेको भन्दै उहाँले एकाध वडा बाहेरअन्य वडा सम्म कालोपत्रे सम्पन्न भईसकेको बताउनुभयो । स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि,पर्यटन लगायतको क्षेत्रमा नगरपालिकाले काम गरीरहेका भन्दै उहाँले उत्साह र आशा जनगाउने गरी काम गरीरहेको बताउनुभयो ।

    नगरपालिकाले फोहोर ब्यवस्थापन शुल्कमा २० प्रतिशत छुट र ३ बर्ष भन्दा बढि नविकरण नभएको ब्यवसायमा १०० प्रतिशत जरिवाना छुट पनि दिएको उहांले बताउनुभयो । नगरपालिकाको बजेटले मात्रै विकास गर्न नसकिने भन्दै उहाँले दातृ निकायसँगको सहकार्यमा काम गरीरहेको समेत बताउनुभयो ।

    यसैगरी नगर उप प्रमुख दिपक विश्वकर्माले आर्थिक बर्ष ०८०÷८१र चालू आर्थिक बर्षको कार्तिक मसान्तसम्मको बजेट कार्यान्वयन प्रतिवेदन तथा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ मा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

    चालू आ.व. २०८१÷०८२ को कुल विनियोजित बजेट रु. १ अर्ब २२ करोड २३ लाख ९२ हजार ४०० भएकोमा मिति २०८१ मंसिर ११ गते सम्मको खर्च रु. २० करोड ,६२ लाख ५२ हजार ४ सय २५ रहेको छ । जुन विनियोजनको आधारमा १६.८७ प्रतिशत खर्च भएको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    आज नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रम संशोधनसहितका प्रस्तावहरु माथिको छलफल पछि सर्वसमत पारित भएको छ ।उठेका सवालहरु माथि नीलकण्ठ नगरपालिकाका नगर भीम प्रसाद ढुंगानाल प्रष्ट पार्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    २

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ३

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ४

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ५

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ६

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ७

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ८

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ९

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    १०

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution