• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २०, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ११२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • लाङघाली डेन्टल क्लिनिकले मनायो तेस्रो वार्षिक उत्सव, निशुल्क परिक्षण शिविर संचालन

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार (१ साल अघि)

     

    धादिङबेशीमा रहेको लाङघाली डेन्टल क्लिनिकले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ । बिहिबार स्थापना दिवस एवं संविधान दिवसको अवसरमा दाँत,मुखको निशुल्क परिक्षण एवं दाँत सम्बन्धी औषधी र सामाग्रीहरु वितरण गरेर दिवस मनाएको हो ।
    कार्यक्रमको प्रमुख अतिथी एवं प्रदेश सांसद गोविन्द लम्सालले स्थापना दिवसको शुभकामना दिनुहुँदै डेन्टलले सेवा प्रदान गरेर अत्यान्त महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ । पछिल्लो समयमा युवा पुस्ताहरु विदेश पलायन भईरहेको समयमा डेन्टल संचालन गरेर सेवा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

    लाङघाली डेन्टल क्लिनिकका संचालक डा.रचना रेशमी गिदेल मगरले डेन्टल संचालन गरेपछि महिला डाक्टरले पुरुष डाक्टर सरह काम गर्न सक्दैनन् भन्ने मानसिकतालाई चिर्न सफल भएको बताउनुभयो । सुरुमा आउने विरामीहरुले तिमीले गर्न सक्छौं र ? विगार्ने पो हो की भन्ने प्रश्न गर्ने गर्दथे उहाँले भन्नुभयो,‘ अहिले उपचार गरिसकेपछि खुशी हुँदै धन्यावाद दिने गरेका छन् । ’ आफुसँग पढेका साथीहरु सबै विदेशीका छन् । मैले आफ्नै ठाउँमा विरामीहरुको सेवा गर्न पाएको छु । आगामी दिनमा डेन्टललाई अस्पतालको रुपमा परिणत गरेर लैजाने लक्ष्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा डेन्टलले विगत ३ वर्षदेखि गर्दै आएका कामहरुको बारेमा जानकारी समत गराउनुभएको थियो ।


    हालसम्म डेन्टलबाट ७ सय भन्दा बढि विरामीहरुले सेवा लिईसकेको बताउनुभयो । स्थापना दिवसकै अवसरमा अभिभाकत्वको जिम्मेवारी निर्वाह गरिरहनुभएका यदु बहादुर रेशमी, अमृता रेशमी र हरिशंकर गिदेल मगरलाई सम्मान गरिएको छ । त्यस्तै विगत २ वर्षदेखि डेन्टलमा कार्यरत कर्मचारी सुस्मिता श्रेष्ठ र संगिता थापालाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा आमाको माया छात्रावास र स्वाबलम्वी बहिरा आधारभुत विद्यालयका बालबालिकाहरुलाई दन्त सम्बन्धी सामाग्री प्रदान गर्नुका साथै स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

    डेन्टलले स्थापना दिवसको अवसरमा एक महिना सम्म निशुल्क दाँत र मुखको निशुल्क परिक्षण शिविर संचालन समेत गरेको छ । बिहिबार मात्रै शिविरमा सय भन्दा बढि विरामीले सेवा लिईसकेका छन् । शिविरमा दाँत निकाल्नेमा ५० प्रतिशत छुट र दाँत राख्नेमा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution