• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २३, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नेपाली काँग्रेस धादिङद्वारा स्वाबलम्बी बहिरा आधारभुत विद्यालयमा खाद्यान्न र झोला वितरण

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ भाद्र २४, सोमबार (१ साल अघि)

    नेपाली काँग्रेस धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभुत विद्यालयमा रहेका बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ ।

    सोमबार १११ औँ विपि जयन्तीको अबसरमा नेपाली काँग्रेसले १० बोरा चामल, २ कार्टुन खाने तेला लगायत खाद्य सामाग्री र ४३ जना विद्यार्थीहरुको लागि झोला प्रदान गरेको हो । नेपाली काँग्रेस धादिङका सभापति तथा कृषि मन्त्री रामनाथ अधिकारीले सामाग्री वितरण गर्नुहँदै नेपाली कांग्रेस असहाय, अपाङ्गता भएका र विपन्नहरुको पक्षमा काम गर्ने पार्टी रहेको बताउनुभयो ।

    वि पि कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धानतमा गरीव, दुखी र असहायलाई सहयोग गर्ने उल्लेख गरेकोले कोईरालाको सिद्धानतलाई सबैले अनुसरण गर्न आवश्यक रहेको बताउनुभएको छ । साथै कृषि मन्त्रीको हैसियतमा किसानको पक्षमा नीति तथा कार्यक्रम बनाउने र बजेट व्यवस्थापन गर्न प्रतिवद्ध रहेको बताउनुभयो । कृषिको विकासले मात्रै राष्ट्र समृद्ध हुने धारणा पनि व्यक्त गर्नुभयो ।

    सामाग्री वितरण कार्यक्रममा बागमति प्रदेश साम्सद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा,खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामात्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभयो ।

    ज्वालामूखी गाउँपालिकाले आवस्यक सामाग्री उपलब्ध गराउने भएको छ भने अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने बिपि जयन्तीको अवसरमा सामुहिक प्रतिवद्धता गर्नुभएको नेपाली काँग्रेसका नेता बिनोद तिमल्सीनाले जानकारी दिनुुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution