• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २९, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अब मलको अभाव हुदैन : कृषिमन्त्री अधिकारी

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण ४, शुक्रबार (१ साल अघि)

    कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदमा रहुन्जेल किसानको हितमा काम गर्ने बताउनुभएको छ। प्रेस युनियन धादिङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले मन्त्रालयले दिएको जिम्मेवारी सुशासनमा रहि कुशलतापूर्वक किसानको हितमा काम गर्ने बताउनुभएको हो ।

    मन्त्री अधिकारीले देशैभर रासायनिक मलको अभाव नहुने भन्दै एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभयो ।मन्त्री भएको पहिलो दिन मन्त्रालय पुगेर दैनिक समस्या भोगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन मल मौजदात रहेकोले मलको हाहाकार नहुने बताउनुभएको छ ।

    अधिकारीले कृषि शिक्षा र अनुसन्धान, हाल प्रयोगमा नआएका कृषि उत्पादित जमिनको उत्पादन क्षेत्र बनाउने, विषादी नियन्त्रण र नियमन गर्ने, गुणस्तरीय विउविजन र पशु विकास कार्यक्रम मन्त्रालयमा नियमित कार्यक्रम बारे बुझेर व्यवसायिक कृषि बारे योजना बनाउने पनि बताउनुभयो ।

    मन्त्री भएको ५ दिन भएको र ३ दिन मात्र मन्त्रालयमा जानकारी लिएर गृहजिल्ला आएको भन्दै उहाँले कृषि विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्ने बताउनुभयो ।

    यसैगरी बुढिगण्डकी जलविद्युत आयोजना बनाउने विषयमा पनि क्याविनेटमा कुरा उठाउने उहाँको भनाई छ । यसवर्षको बजेटमा आयोजनाको लागि ५० करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।
    मन्त्री नियुक्त भएपछि गृहजिल्ला आईपुग्नु भएका मन्त्री अधिकारीलाई शुक्रबार नेपाली काँग्रेस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नागरिक समाजको तर्फबाट शुभकामना र बधाई ज्ञापन गरिएको थियो । नागरिक समाजको तर्फबाट दोसल्ला ओडाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
    नागरिक समाजको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले अधिकारीले आफु किसानको छोरो भएको र गाउँघरमा रैथाने बालि लगाउने बाहेक केही थाहा नभएको बताउनुभयो ।रैथाने बाली लगाउँदा उब्जनी नहुने र बिकासे बाली लगाउँदा बदमासी धेरै हुने भएकोले किसानले दुख पाएको र कृषि क्षेत्रको विकास नभएको मन्त्री अधिकारीको भनाई छ ।

    मन्त्री पदमा रहुन्जेल कुशलतापुर्वक जिम्मेवारी पूरा गर्नु चुनौती भएपनि कलंकको टिका नलगाई पदबाट विदा हुने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution