• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ चैत्र १२, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

निकोलस मादुरो फेरि अदालतमा

टीओबी अध्यक्षको बयानमा के छ ?

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

होमपेज / मुख्य समाचार
  • २७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहिबार (४ घण्टा अघि)

    काठमाडौं, १२ चैत । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं।११ स्थित महादेव खोला करिडोरमा डोजर चलाएको छ । प्राधिकरणका बोर्ड सचिव एवं कानून अधिकृत घनश्याम पौडेलको अगुवाइमा महादेव खोलास्थित करिडोरमा डोजर चलाइएको हो । बोर्ड सचिव एवं कानून अधिकृत पौडेलका अनुसार सो क्षेत्रमा सुकुम्बासीको नाममा १२ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा हडपेर भाडामा लगाइएको थियो ।

    तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनको संरक्षणमा उक्त सार्वजनिक जग्गा शक्ति र पहुँच भएकाहरुले हडपेर भाडामा लगाएको स्थानीयहरु बताउँछन् । प्राधिकरणका बोर्ड सचिव एवं कानुन अधिकृत पौडेलले सार्वजनिक जग्गा संरक्षणको अभियानमा आफूहरु रहेको बताउदै ठूला बडा भनिएकाहरुले काठमाडौं उपत्यकाभित्र लाखौं रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेर ओगटेको दाबी गरे ।

    उनले भने, “सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व प्राधिकरणको हो । काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा गरेर लाखौं रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । सार्वजनिक जग्गा अतिक्रमण हुनुमा संरक्षण गर्ने अख्तियारी पाएहरुकै हात छ । हामी निरन्तर यस्तो अतिक्रमित जग्गा राज्यको नाममा फिर्ता गराउने अभियानमा छौं ।”

    प्राधिकरणले यसअघि पनि सार्वजनिक जग्गा अतिक्रमण भएका विभिन्न ठाउँमा डोजर चलाउँदै आएको छ । प्राधिकरणले सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलका ससुराको लगानी भएको चावहिलस्थित ओम हस्पिटल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विजय तुम्बाहाम्फेको लोयल्टी स्कुललगायतका ठाउँमा यसअघि डोजर चलाइसकेको छ । राजनीतिक रुपमा ठूलै पावर र पहुँच भएका व्यक्तिहरुले सार्वजनिक जग्गा हडप्ने गरेको प्राधिकरणका बार्ड सचिव एवं कानून अधिकृत पौडेल बताउँछन् । पौडेलले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री, नेपाल प्रहरीका पूर्व आईजीपी र पूर्व प्रधानन्याधीशसमेतले सार्वजनिक जग्गा अतिक्रमण गरेको संकेत गर्दै यसबारेमा केही समयपछि नाम सार्वजनिक गरिने बताए ।
    त्यस्तै, प्राधिकरणले केही समय अगाडि टोखाको दाहालगौडास्थित १० रोपनी अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाएको थियो । उक्त क्षेत्रमा टोखा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरोत्तम लामाले आफ्नी श्रीमतीमार्फत सुकुम्बासीहरुबाट भाडा उठाउँदै आएको पाइएको पनि प्राधिकरण स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    निकोलस मादुरो फेरि अदालतमा

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ताजा समाचार
    १

    निकोलस मादुरो फेरि अदालतमा

    २

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ३

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ४

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ५

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ६

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ७

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ८

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ९

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    १०

    बालेन र रविबाट कति–कति मन्त्री ?

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution