• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २६, शनिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

होमपेज / मुख्य समाचार
  • १०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ पौष २५, शुक्रबार (१६ घण्टा अघि)

    ज्वालामुखी गाउँपालिका वडा न ३ मैदीकोटमा माघेसक्रान्तीको अवसरमा सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुनेभएको छ । खड्गदेवी युवा क्लबको आयोजना र ज्वालामुखी गाउपालिकाको पूर्ण आर्थिक सहयोग र वडा नम्बर ३ को संयोजकत्वमा माघ १ गते माघेसक्रान्तीको दिनमा सातौ खड्गदेवी साँस्कृतिक महोत्सव हुनेभएको हो ।

    स्थानीय स्तरमा लुकेर बसेको प्रतिभाहरुलाई उजागर गर्ने र  धादिङ जिल्लाकै एतिहासिक पर्यटकीय तथा धार्मिक स्थल  मैदिकोटको प्रचार प्रसार गर्ने ,सस्कृतिको जगेर्ना गर्ने  र स्थानीय स्थरमा उत्पादन कृषि सामाग्रीहरुको प्रर्दशन तथा पहिचान गर्ने उदेश्यले प्रत्येक वर्ष क्लबले साँस्कृतिक महोत्सव संचालन गर्न लागेको क्लबका अध्यक्ष रिजन श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रममा लोकदोहोरी गायक अर्जुन सापकोटा, अस्मिता डल्लाकोटी, मोडल तथा नायिका जानवी बस्नेत, दोहोरी गायिका मिरा राना मगर, गायक पदम आले साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

    त्यस्तै महोत्सवमा कृषि प्रदर्शनी  र गोरु जुदाई समेत हुनेछ । साथमा कृषि प्रदर्शनीको लागि आकर्षक पुरस्कारको व्यवस्था र  गोरु जुदाई बिजेताको लागि नगद तथा अन्य पुरस्कारको व्यवस्था समेत रहेको छ ।

    क्लबले हरेक वर्ष विभिन्न चाडपर्वको अवसरमा यस्ता विविध सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ताजा समाचार
    १

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    २

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ३

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ४

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ५

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ६

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ७

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ८

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ९

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    १०

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाचार
    थप

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution