• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २२, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ३७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ जेष्ठ ७, मंगलबार (११ महिना अघि)

    धादिङ जिल्लाको पहिलो आदर्श हाइस्कुलका संस्थापक हेडसरको नाममा स्थापित ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार प्रा . घनश्याम कँडेलको प्रमुख आतिथ्यमा भएको साधारणसभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले गर्नुभएको थियो ।

    त्रिविका सेवानिवृत्त प्राध्यापक तथा ४० वटा पुस्तकका लेखक प्रा. डा. रामचन्द्र लम्साल, लेखक तथा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानका उपाध्यक्ष प्रा. लालानाथ सुवेदी, धादिङ जिल्लाको पहिलो हाईस्कूल आदर्श हाईस्कूलका संस्थापक हेडमास्टर तथा पूर्वराज्यमन्त्री ठाकुरप्रसाद शर्मा, धादिङका पूर्व जिल्ला शिक्षा अधिकारी तथा नेपाल सरकारका पूर्व सहसचिव प्रेमप्रसाद सुवेदी, आदर्श हाईस्कूलका संस्थापक शिक्षक तथा सहायक हेडमास्टर सुमनदास श्रेष्ठ,संस्थापक शिक्षक तथा नेपाल सरकारका पूर्वउपसचिव टीकाबहादुर उप्रेती, धादिङ जिल्लामा पढेर एसएलसी पास गर्ने पहिलो विद्यार्थी -२०२६ राजेन्द्रप्रसाद पाण्डे, धादिङ जिल्लाबाट एसएलसी पास गर्ने प्रथम छात्रा तथा साहित्यकार रुकु कार्की, महाकाली माविका पूर्व प्रधानाध्यापक जगन्नाथ तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

    प्रतिष्ठानले “आदर्श गुरु-शिक्षासेवी अभिनन्दन ग्रन्थ” प्रकाशित गर्ने भएको छ ।
    ग्रन्थमा डा. सदानन्द कडेलले सम्पादन गर्ने गरि ठाकुरप्रसाद शर्मा लगायतको  जिवनी, आदर्श हाइस्कुलको ईतिहास, दस्तावेज, तस्वीर संकलन गर्न जिम्मेवारी समेत तोकेको  छ ।
    साधार्णसभाले डा . सदानन्द कँडेलको अध्यक्षतामा सदसिय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा महेन्द्र कुमार शर्मा पाठक, महासचिवमा कृष्णराज सिलवाल, सचिवमा भवानी कुमारी उप्रेती, , कोषाध्यक्षमा  शिव प्रसाद अधिकारीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा रामशरण त्रिपाठी, अर्जुनकुमार श्रेष्ठ, सरस्वती शर्मा, देवकी तिमल्सिना, राजकुमार खरेल र लक्ष्मी गिरीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

    ठाकुरप्रसाद शर्मा अक्षयकोषमा जम्मा रकम ३४ लाख ८५ हजार संकलन भएको छ ।
    ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गुरुपूर्निमा र पौष ५ गते स्कुल स्थापनाको दिन वर्षमा २ पटक पुरस्कार वितरण गर्ने जनाएको छ । प्रतिष्ठानले ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार, आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, उत्कृष्ट छात्रा पुरस्कार, उत्कृष्ट छात्र पुरस्कार,
    दुर्गा रिमाल साहित्य पुरस्कार, टंकप्रसाद खतिवडा समाजसेवी पुरस्कार विरण गरिने अध्यक्ष कँडेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution