• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • २९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनायो

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ बैशाख २६, शुक्रबार (९ महिना अघि)

    धादिङको नीलकण्ठ नगरपापलिकाले विभिन्न कार्यक्रम गरि १२औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को २०७१ साल वैशाख २५ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका गठन भएको हो । उक्त गठन भएको दिन बैशाख २५ गतेलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
    नीलकण्ठ नगरपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दै नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले प्रयोगविहिन भएर खेर गइरहेको स्वदेशी काठ प्रयोग गरि विदेशी काठको प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा सुधार गरेको बताउनुभयो । ‘दिगो वन व्यवस्थापन रणनिति लागु गरेर स्वदेशी काठ उत्पादन तथा प्रयोग गरि रोजगारीसँग जोड्ने तयारी गरेका छौं । वन क्षेत्र देशको मूख्य आम्दानीको श्रोत बन्ने गरि कार्यक्रम लागू गर्दैछौं । वनलाई रोजगारी तथा समृद्धिसँग जोड्दै वन संरक्षणसँगै आम्दानी गर्ने कार्यक्रम बनाएका छौं’ उहाँले भन्नुभयो ।

    ‘व्यवस्था माथि निराशा छरेर भ्रम उत्पादन गर्ने काम भएको छ । हामी सबै एकजुट भएर संविधानको र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आ आफ्नो तर्फबाट योगदान गर्नु पर्छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म सबै सचेत भएर लाग्नु पर्छ’ उहाँले भन्नुभयो ।
    त्यस्तै, नगरबासीले चाहे जस्तै नगरपालिकामा विकास भएको नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताउनुभयो । ‘विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ । आम नागरिकको जनजीवन फेरिने गरि काम भएको छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरेका छौं । यो एउटा उदाहरण मात्रै हो । नगरपालिकाले उल्लेखनिय काम गरेको छ’ उहाँले भन्नुभयो।

    नगर उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकामा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभयो । नगरपालिकामा सबै क्षेत्रमा विकासका कामहरु सुरु भएका छन् । उहाँले भन्नुभयो– ‘विकास निर्माण, सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा धेरै परिवर्तन भएका छन् । तर यो परिवर्तनसँगै आम नागरिकका चाहना र आवश्यकताहरु पनि बढेका छन् । ति आवश्यकता तथा चाहना परिपूर्तिका लागि योजना तथा बजेट विनियोजन गर्दै समृद्ध नगरपालिका निर्माणका लागि नगरपालिकाले काम गरिरहेको छ ।’
    नीलकण्ठ नगरपालिकाले स्थापना दिवसकै अवसरमा विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    २

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ३

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ४

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ५

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ६

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ७

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ८

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ९

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    १०

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution