• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २५, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ बैशाख ११, बिहिबार (१ साल अघि)

    धादिङको ज्वालामुखी गाउँपालिकामा वि.पी स्मृती भवन बन्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालाको नाममा नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका कार्य समितिले भवन बनाउन लागेको सभापती रेशमलाल काप्रीले जानकारी दिनुभयो । गाउँपालिकाको २० लाख रुपैयाँ र सहयोगीहरुसंग चन्दा उठाएर निर्माण गर्न लागेको भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो । नेपाली कांग्रेस धादिङका सभापती एवम् नेपाल सरकारका कृषि तथा पशुपन्छी वकिास मन्त्री रामनाथ अधिकारीले भवन शिलान्यास गर्नुभएको हो ।

    भवन शिलान्यास समारोहलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले नेपाली कांग्रेसका सबै कार्यकर्ताले महा मानव विपि कोइरालाको आदर्श र सिद्धान्तलाई पछ्याए मुलुक समृद्ध हुने बताउनुभयो । विपि कोइरालाकै नेतृत्वमा नेपालमा जहानिया शासनको अन्त्य भएको र नेपाली जनताले स्वतन्त्रतापूर्वक काँच्न पाउने अधिकार प्राप्त भएको स्मरण गर्दै मन्त्री अधिकारीले अहिले लोकतन्त्रको विरुद्धमा केहि मान्छेहरु सलबलाएको भन्दै लोकतन्त्रको विकल्प अरु व्यवस्था हुन नसक्ने बताउनु भयो । गाउँपालिकाको वडा नं. ६ सिमलगैरीमा निर्माण गर्न लागेको विपि स्मृती भवन निर्माणमा सक्दो सहयोग गर्ने बताउँदै मन्त्री अधिकारीले आदर्श व्यक्तिको नाममा निर्माण हुने भवनमा आर्थिक, भौतिक, नैतिक र शारीरिक सहयोग गर्न कांग्रेसका नेता तथा कार्यकर्तासंग आग्रह पनि गर्नुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस धादिङका प्रवक्ता एवम् भवन निर्माण समितिका संयोजक विनोदराज तिमल्सिना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै लगायतले समयमै भवन निर्माण कार्य सम्पन्न हुने र निर्माण कार्यमा ज्वालामुखीका कांग्रेस नेता तथा कार्यकर्ताले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली राजनीतिका शिखर पुरुष स्व. विश्वेश्वर प्रसाद कोइराला लोकतन्त्रका पहरेदार भएकाले आज लोकतन्त्र दिवसकै सन्दर्भ पारेका उहाँकै नामबाट बन्ने भवन शिलान्यास गरेको कांग्रेस धादिङका प्रवक्ता एवम् भवन निर्माण समितिका संयोजक तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा कांग्रेस धादिङका नेता समेत रहनुभएका गाउँपालिका अध्यक्ष दनैले व्यक्तिगत रुपमा एकलाख ५१ हजार एकसय ५१ रुपैयाँ र तिमल्सिनाले २५ हजार पाँचसय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution