• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २२, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धादिङबेशी मालेमगरका गणेश श्रेष्ठलाई लक्की ड्रक मार्फत स्कुटर उपहार

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र २९, शनिबार (१ साल अघि)

    धादिङबेशी मालेमगरका गणेश श्रेष्ठले लक्की ड्रक मार्फत स्कुटर हात पार्नुभएको छ । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले आयोजना गरेको उपहार कार्यक्रम अन्तरत गणेश श्रेष्ठले स्कुटर हात पार्नुभएको हो । श्रेष्ठले मोबाइलको टेम्पर ग्लास किनेर उपहार योजनाको कुपन प्राप्त गर्नुभएको थियो ।
    धादिङ उद्योग वाणिज्य संघको सभाहलमा आज एक कार्यक्रम गरि श्रेष्ठलाई २ लाख ५३ हजार ९ सय बराबरको हिरो जुम(ज्भचय श्ययm) को स्कुटर हस्तान्तरण गरिएको हो । मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङमा आवद्ध मोबाइल पसलहरुबाट सामान खरिद गर्नेहरु उपहार योजनामा सहभागि भएका हुन् ।

    उपहार योजना अन्तरगत १ जनाले फ्रिज, १ जनाले ५५ ईन्चको स्मार्ट टि.भी, १ जनाले नोकिया मोबाइल, १ जनाले यूमिडिजी मोबाइल, ५० जनाले १२ वाटको बल्व, १५ जनाले एचय ब्ष्च ल्भअपदबलम , २० जनाले घण्डी,२० जनाले छाता, २५ जनाले बोट नेकव्याण्ड, ५० जनाले सिभिआर नेकव्याण्ड, १० जनाले टुलिभ जग, १० जनाले किभि मोबाइल, ५० जनाले ईयर पड्स, २ जनाले पावर बैंक प्राप्त गरेका छन् ।
    उपहार योजना कार्यक्रममा २ सय ६३ जनाले विभिन्न उपहारहरु प्राप्त गरेको मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ धादिङका अध्यक्ष प्रकाश भट्टले बताउनुभयो । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मोबाइल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघमा आवद्ध व्यवसायिहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution