• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

होमपेज / समाचार
  • ३६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • धादिङको गलौदीमा आयोजित रैथाने खाना महोत्सवमा छैन खानाको रौनक

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र १३, बिहिबार (८ महिना अघि)

    धादिङको गजुरी गाउँपालिका-५ गलौदीमा आयोजित तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार मेला पहिलो दिन नै झुर बनेको छ ।

    उद्घाटन पुर्व हुने झाँकी र्‍यालीको रौनक त थिएन नै उद्घाटन कार्यक्रमको मन्चमा चमक देखिएन । ‘न उद्घोषकले बोलाईरहेका अतिथिहरुको अनुहारमा हर्ष न आयोजकको अनुहारमा चमक । उद्घाटनकै बेला महोत्सव स्थल पुगेका दर्शक, महोत्सव प्रवेशद्वार देखि मन्च अगाडिसम्मको स्टल र आसपासको चहलपहल देख्दा लाग्थ्यो- ‘कुनै समुहको भेला भैरहेको छ ।’

    उद्घाटन समारोहमा आउने अतिथिलाई विभिन्न जातजाति र ठाउँ विशेषका रैथाने खाना चखाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएपनि त्यस्ता खानेकुराको कुनै परिकार छैनन् । कृषि उत्पादन र घरेलु उत्पादनका सामाग्री त देख्नै पाइदैन ।

    करिब एक सय भन्दा बढी स्टल राख्ने तयारी देखिएपनि ठेकेदारले थापेका केही होटल र विदेशी कपडा र भाडाकुडाका गरि जम्माजम्मी २० वटा स्टल छन् । माछाले प्रख्यात मलेखुकै माछाका परिकार पनि महोत्सव स्टलमा छैनन् ।

    त्रिशुली किनार र पृथ्वी राजमार्गको छेवैमा पर्ने गलौदीमा विहीबारदेखि महोत्सव सुरु भएको हो । बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले महोत्सव उद्घाटन गर्नुभएको हो ।

     

    चेपाङको गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिडो, सल्यानटारको मास, थाक्रेको उखु लगायतका उत्पादनले धादिङ प्रसिद्ध छ । तर, महोत्सवको त्यस्तै कुनै परिकार नपाएपछि उद्घाटन समारोहमा पुग्ने अतिथि र दर्शकले समेत महोत्सवको खिल्ली उडाएका छन् ।

    जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशत स्टलहरु खाली रहेका छन् ।

    आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सिमित बनेको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ताजा समाचार
    १

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    २

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ३

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ४

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ५

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ६

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ७

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ८

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ९

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    १०

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    समाचार
    थप

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    हाम्रो नजर
    थप

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution