• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ४, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • २८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको (स्ववियु) कार्यालयमा तालाबन्दी

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ चैत्र ६, बिहिबार (११ महिना अघि)

    धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै संगठन वा पार्टीको स्वार्थमा चल्न नहुने, २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको कारण प्रशासनले त्यसलाई मान्यता दिन नहुने लगायतका मागहरु राख्दै तालाबन्दी गरेका हुन् ।

    निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने हो । तर क्याम्पस प्रशासनको लापरवाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन सकेको छैन । क्याम्पस प्रशासनले वेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिने गरि संगठनको काम कार्वाहि अगाडि बढाएको उनीहरुको आरोप छ ।

    त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका २०६१ को दफा १६ को ४ अनुसार विभुवन विश्वविद्यालय स्ववियु निर्वाचन २०५१ सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २००९ मा निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त भएको मानिने उल्लेख भएकाले २०७९ सालको स्ववियु निर्वाचनबाट चयन भएको कार्य समिति चैत ४ गते नै स्वतः विघटन भइसकेको कानूनी व्यवस्था छ । तर, क्याम्पस प्रशासनले यसलाई बेवास्ता गर्दै विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार हनन् गर्ने कार्य गरिरहेको छ । कुनै संगठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

    अखिल (क्रान्तिकारी) र अनेरास्ववियु दुवै विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू सम्वोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन् । माग पुरा नगरेर विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    २

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ३

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ४

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ५

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ६

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ७

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ८

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ९

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    १०

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution