• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ३०, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ५५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • बेनिघाटको पन्चकन्या आवि मा न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष २८, आईतबार (१ साल अघि)

    धादिङको बनिघाट रोराङ गाउँपालिका–२ स्थित पन्चकन्या आधारभुत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ धादिङ भैरेवीको आयोजनामा पन्चकन्या आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी सामाग्री, एवं पानीको धारा सहितको जार बितरण गरिएको छ ।

    बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपाल, नेशनल लघुबित्त संस्था मझिमटार,नेपाल मानव अधिकार संगठन धादिङ र कृतिगंगा मेडिकल सेन्टर काठमाण्डौको समन्वयमा उक्त बिद्यालयका ६० जना बिद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण सहित स्वास्थ्य परिक्षण गरिएको हो ।

    सामाग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेलले स्टेशनरी सामाग्री नभएकै कारण कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित नहुन र चिसोबाट सुरक्षित रहुन भन्ने उद्धेश्यले उक्त सामाग्री प्रदान गरिएको बताउनुभयो । मासखर्कका नागरिकहरुले घण्टौ समय लगाएर पानी बोन्नुपर्ने हुनाले उनीहरुको सजताको लागि पानीको धारा सहितको जार पनि बितरण गरेको पौडेलले बताउनुभयो ।

    यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा न २ का वडा अध्यक्ष हेमराज भुजेलले विद्यालयमा सामाग्री प्रदान गरेकोमा धन्यवाद दिदै वडाले पनि नागरिकहरुको विकासको निम्त निरन्तर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल, मानव अधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारी,बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन नेपालका अध्यक्ष डा. राम थापा क्षेत्री , जिल्ला प्रशासन कार्यालय धादिङका प्रसाकिय अधिकृत छत्र बहादुर अधिकार, प्रकाश सापकोटा, बालकृष्ण नेपाली, महेश रिजाल लगायतको सहभागिता रहेको थियो ।

    त्यस्तै विद्यालयमा अध्ययनरत बालबालिकाको डा. राम थापा क्षेत्रीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नुका साथै औषधिहरु वितरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution