• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ५, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

थाक्रेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

धादिङमा महिलावादी अनुपम अभियान सुरु

होमपेज / समाचार
  • ४०८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मैदीकोटमा छैटौं खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सव हुने

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष २०, शनिबार (५ महिना अघि)

    ज्वालामुखी गाउँपालिका वडा न ३ मैदीकोटमा माघेसक्रान्तीको अवसरमा छैटौं खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सव हुनेभएको छ । खड्गदेवी युवा क्लबको आयोजना,चक्रदेव युवा क्लब, खड्गदेवी मन्दिर संरक्षण समितिको सहआयोजना, वडा नम्बर ३ र गाउँपालिकाको प्रायोजनमा माघ १ गते माघेसक्रान्तीको दिनमा छैटौं खड्गदेवी साँस्कृतिक महोत्सव तथा गोरु जुधाई कार्यक्रम हुनेभएको हो ।

    पृथ्वीनारायण शाहको ब्रतबन्ध स्थल ऐतिहासिक मैदिकोटको प्रसार प्रसार गर्ने र कला सँस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले प्रत्येक वर्ष क्लबले साँस्कृतिक महोत्सव संचालन गर्दै आएको छ । यसवर्ष पनि महोत्सव संचालन गर्न लागेको हो ।
    कार्यक्रममा लोकदोहोरी गायक खेम सेन्चुरी, सागर विसी, गायिका प्रतिमा अर्याल, पदम आले र मोडल एलिना रायमाझिको प्रस्तुती रहने छ ।
    विशेष गरि माघेसक्रान्तीको दिन खड्गदेवी मन्दिरमा फुलपाती अर्पण,गोरु जुधाई, प्रत्यक्ष दोहोरी, कृषि प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती साथै रक्तदान कार्यक्रम हुने खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै गोरु जुधाई प्रतियोगिता र स्थानीय कलाको प्रर्दशनीको लागि २५ गतेभित्र दर्ता गरिसक्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ताजा समाचार
    १

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    २

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ३

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    ४

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ५

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    ६

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ७

    डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

    ८

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ९

    नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

    १०

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    समाचार
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    हाम्रो नजर
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution