• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • ३३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • मरणघाट र पशुपति मन्दिर व्यवस्थापन गर्न नगरपालिकाले ४५ लाख छुट्याएको छ :मेयर ढुंगाना

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ मंसिर १६, आईतबार (१ साल अघि)

    नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले मरणघाट र पशुपति मन्दिर व्यवस्थापन गर्ने बताउनु भएको छ ।

    बालाचतुर्दशी(शतबीज छर्ने) मेला तथा बृहत धार्मिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले नीलकण्ठको मुटुमा रहेको पशुपति मन्दिरलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने कार्यपालिकाले निर्णय गरेको बताउनुभयो । यस आर्थिक बर्षमा मात्र मरणघाट निर्माण गर्न र मन्दिर व्यावस्थापन गर्नको लागि मात्र ४५ लाख रुपैँया बिनियोजन गरेको बताउनुभयो ।

    यसै चालु आर्थिक बर्षमा ठेक्का लाग्ने गरी काम हुने भन्दै उहाँले शतबिज छर्ने स्थानमा समेत ढलान गर्ने बताउनुभयो । आफु मेयर भईसकेपछि ३३ लाख रुपैँया बिनियोजन गरेर २ वटा भवन र शिव लिङ्ग स्थापना गरिसकेको बताउनुभयो ।

    मेयर पदमा निर्वाचन भईसकेपछि यसै मन्दिरबाट बिजयी ¥याली सुरुवात गरेको भन्दै उहाँले नगर भित्र रहेको धार्मिक स्थलहरुको पुनःनिमार्ण तथा आर्थिक सहयोग गर्ने बताउनुभयो । नीलकण्ठ नगर पालिका भित्र रहेको भैरवी माई मन्दिर सँगै पशुपति मन्दिरलाई पनि प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धनको लागि काम गर्ने नगर प्रमुख ढुंगानाले बताउनुभयो ।

    नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,प्रहरी प्रमुख दिपेन्द्र शाही, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला लगायतको विशेष आतिथ्यता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    २

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ३

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ४

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ५

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ६

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ७

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ८

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ९

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    १०

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution