• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र ३०, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

होमपेज / समाचार
  • २५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भीमसेन थापा गाउँपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार (९ महिना अघि)

    गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने १९ जोडीलाई सम्मान गरेको छ ।

    पालिकाभित्र जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलित विवाह गरेका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    पालिका भित्रका सवै वडाका दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरी सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

    यस्ता दम्पतीको आर्थिक अवस्था हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ताजा समाचार
    १

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    २

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ३

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ४

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    ५

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ६

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ७

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ८

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ९

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    १०

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    समाचार
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    हाम्रो नजर
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution