• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १५, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

होमपेज / समाचार
  • ४६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनः शालिकराम दुवाडी  निर्वाचित

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ आश्विन ४, शुक्रबार (१ साल अघि)

    गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्षमा पुनः शालिकराम दुवाडी  निर्वाचित हुनुभएको छ ।यसअघि पनि दुवाडी नै गैरसरकारी संस्था महासंघ धादिङको अध्यक्ष हुनुहुन्थ्यो ।बिहिबार धादिङबेसीमा सम्पन्न १९ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले दुवाडीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो ।

    गैरसरकारी संस्था महासंघ धादिङको सर्वसम्मत निर्वाचित उपाध्यक्षमा अधिवक्ता तोलाकुमारी पाठक, , सचिवमा शेरबहादुर ९सिलास० तामाङ, कोषाध्यक्षमा इश्वरी कोइराला, सहसचिव इन्द्रमान शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा गुणराज खतिवडा, रामबहादुर नेपाली, प्रमिला पंडित, बमबहादुर तामाङ, कृष्णबहादुर पौडेल, विष्णु प्रसाद पौडेल, गिता खननाल, संगिता पाण्डे बिसुराल र दुर्गा अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका अध्यक्ष तथा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

    यसअघि गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले अधिवेशनको उद्घाटन गर्दै सामाजिक क्षेत्रको विकास, नागरिक अधिकारको शुनिश्चितताका लागि गैरसरकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ताजा समाचार
    १

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    २

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ३

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ४

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ५

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ६

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ७

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ८

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ९

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    १०

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    समाचार
    थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    हाम्रो नजर
    थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution