• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २८, शनिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

होमपेज / समाचार
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • धादिङको सल्यानटार स्थित पाँचधारेमा नक्षत्र वृक्षरोपण

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१२ महिना अघि)

    त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित पान्धारे दुग्धनाथ धार्मिक वनमा नक्षेत्र बाटिका स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका विच औषधिय गुण भएका २७ नक्षेत्रका २७ किसिमका वृक्ष वृक्षारोपण गरि नक्षेत्र बाटिका स्थापना गरिएको हो ।चन्द्रमासंग सम्बन्धीत विरुवाहरु भनेर नक्षत्र वृक्षलाई भन्ने गरिन्छ ।

    औषधीय गुण भएका २७ नक्षत्रका २७ किसिमका वृक्ष रोपेर जिल्लामा पहिलो नक्षत्र बाटिका स्थापना गरिएको डिभिजन बन कार्यालयका प्रमुख विष्णु आचार्यले बताउनुभयो ।

    जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागिता रहेको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देबराज धरेलले धार्मिक रुपले मात्र नभइ मानिस र रुखबिरुवाको जिवनको सम्बन्ध रहेको नक्षत्र बाटिका बनाएर अझै विकसित गरिने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले वृक्षारोणपछि संरक्षण समूदायले गर्न सके यसले पर्यटकीय रुप लिने बताउँदै भविश्यका लागि प्रकृति बचाउन आग्रह गर्नुभएको छ ।

    श्रीवास कृष्णदास ब्रम्हचारीले सूर्यको प्रकाशले नक्षत्रमा पर्दा के प्रभाव पार्छ भन्ने विषयलाई आधार मानेर ज्योतिस शास्त्र अनुसार नक्षत्र बाटिका बनाइएको र यसलाई पवित्रधार्मिक भूमिको रुपमा विकास गर्नका लागि सल्यानटारबासी लाग्नुपर्ने बताउनुभयो । मानिस, संस्कृति र धर्मसंग प्रकृतिलाई जोडेर मानिसको जिवन खोज्नका लागि वृहत रुपमा नक्षत्र बाटिकाले महत्व राख्ने उहाँको भनाई छ।

    ज्योतिष शास्त्र अनुसार २७ नक्षत्रमा पर्ने केरा, अमला, समी, आँक, मौलश्री, रिठ्ठा, पलाँस, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, वर, लहरे पिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत,कटहर, कदम, आँप महुवा, नीमका वृक्षलाई ज्योतिससास्त्रले निर्धारण गरेको स्थानमा रहेको गोलो घेरामा रोपिएको छ । आचार्यका अनुसार १२ राशी, ९ ग्रह र २७ नक्षत्रहरुलाई आधार मानेर ग्रह र राशीका समेत विरुवा रोप्ने वातावरण बनाएमा नेपालकै पहिलो धार्मिक र उत्कृष्ठ वाटिका बन्ने दावी आचार्यको छ ।

    स्थानीयहरुले शंखध्वनी, पंचेबाजा र नेवारी संस्कृतिको धिमे बाजा बजाएर पानधारे महादेव दुधनाथ मन्दीर संरक्षण समितिले परिसरमा संरक्षणको समेत जिम्मा लिएपछि लगन जुराएएर विरुवा रोपिएको हो । दुधनाथ मन्दीरमा बालाचतुर्दसी, शिवरात्री र माघेसंक्रान्तीमा मेला समेत लाग्ने गरेकोले आगामी दिनमा धार्मिक पर्यटकीय र ऐतिहासिक रुपमा समेत महत्व बढेको रानीपौवा माविका शिक्षक ठानप्रसाद बसौलाले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ताजा समाचार
    १

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    २

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ३

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    ४

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ५

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ६

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ७

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ८

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    ९

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    १०

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    समाचार
    थप

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    हाम्रो नजर
    थप

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution