• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ६, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

थाक्रेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

धादिङमा महिलावादी अनुपम अभियान सुरु

नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

होमपेज / समाचार
  • २६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ज्वालामुखी गाउँपालिका–४ ढोलामा चोरीको विगविगी,सचेत रहन आग्रह

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण ३०, बुधबार (१0 महिना अघि)

    धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित ढोलामा चोरीको विगविगी बढेको छ । वडा कार्यालय तथा स्वास्थ्य चौकी आसपासका क्षेत्रहरुमा केही समूहरुले दिउँसै लुटपाट तथा चोरी गर्ने गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।

    असार ३ गते राना चौतरामा रहेको विचारी भट्टको पसल तोडफोड गरि नगद रु.२२ हजार सहितको सामाग्री र यहि साउन २८ गते मिलनचोकमा रहेको होमलाल श्रेष्ठ(कृष्ण) को पसलमा दिउँसोको समयमा तोडफोड गरि नगद रु.५० हजार सहितको सामाग्रीहरु लुटपाट गरेको उहाँले बताउनुभयो ।

    विशेषगरि ढोलाको मिलनचोक, रानाचौतारा, गैरी पुर्सुक र बराहकालीकाको बजार क्षेत्रमा बढि चोरी तथा लुटपाट हुने गरेको छ । दिनहुँजसो चोरी तथा लुपाटको घट्ना बढिरहदा एकातिर समुदायका नागरिकहरु त्रसित बनेका छन् भने अर्को तर्फ सरोकारवाला निकायलाई चुनौति थपिएको छ ।

    यस विषयलाई लिएर आज बुधबार जनप्रतिनिधीहरुको बैठक बसि समुदायलाई कसरी त्रसितरहित बनाउन सकिन्छ भनेर छलफल समेत गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

    घट्नाको प्रकृति हेर्दा अनुभवी व्यक्तिहरुबाट नै भएको हुन सक्ने बताउदै यस घट्नामा संलग्नहरुको खोजीको निम्ति सहयोग गर्न सम्पूर्ण स्थानीयवासि तथा संचारकर्मीहरु सँग आग्रह समेत गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ताजा समाचार
    १

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    २

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    ३

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    ४

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ५

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    ६

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ७

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    ८

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ९

    डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

    १०

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    समाचार
    थप

    नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा

    नीलकण्ठ नगरपालिकाको एक अर्ब २२ करोडको बजेट सार्वजनिक

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution