• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ५, शनिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

होमपेज / समाचार
  • ४३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धादिङका तीन बालिका तिन दिनदेखी सम्पर्क विहीन

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण २५, शुक्रबार (१ साल अघि)

    सदरमुकाम धादिङबेशीमा रहेको निलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत तीन जना बालिका तिन दिनदेखी सम्पर्कविहीन भएका छन् ।कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ बुधबार बिहान १० बजे विद्यालय आएका र त्यसपछि घर नफर्किएको अभिभावकहरूले बताएका छन् ।

    २३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारमा सपिङ र ब्युटिपार्लर गएर मेकअप गरी नयाँ गेटअपमा हिंडेको बजारको सिसिटिभि फुटेजमा देखिएको नीलकण्ठ बालमन्दीर माविका वि.व्य.स.का अध्यक्ष दिपक कोईरालाले बाममती कलमलाई जानकारी दिनुभयो ।उनीहरूले नजिकका साथीहरूलाइ दिल्ली भाग्न लागेको बताएकाले कसैले फकाइ,दुरूत्साहन वा बेचबिखनको आशंका देखिएको उहाँको भनाई छ ।
    कोईरालाका अनुसार हिजो बिहिबारसम्म धादिङको घाटबेशी र गल्छीको लोकेशनमा यी हराईरहेका छात्राहरूले प्रयोग गरेको मोवाइल नम्बर ट्रयाकिङ भएको छ ।अझै पनि नेपाल भित्रै भेटिन्छ कि भन्ने बिश्वास रहेकाले यी छात्राहरूको खोजि र उद्दारमा परिवार र प्रहरीलाई सहयोग गरिदिन वि.व्य.सका अध्यक्ष कोईरालाले अनुरोध गर्नुभएको छ ।
    उनिहरुको खोजतलासका लागि सहयोग गरिदिन अभिभावकले आग्रह गरेका छन् ।अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएपछि उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
    खोजीका लागी सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको मिश्रले बताउनुभयो ।बेपत्ता बालिकाहरु तीनै जना धादिङबेशीमा आफ्नै परिवारसँग बस्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ताजा समाचार
    १

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    २

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ३

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ४

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ५

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ६

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ७

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ८

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ९

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    १०

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    समाचार
    थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    हाम्रो नजर
    थप

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution