• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ७, सोमबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

बालेन प्रधानमन्त्रीमा नियुक्त

होमपेज / समाचार
  • ४६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अखाद्य वस्तु विक्रि गर्ने थाक्रेको रिया होटललाई दुई लाख जरिवाना

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण १४, सोमबार (१ साल अघि)

    राजमार्गमा यात्रा गर्ने यात्रुलाई अखाद्य वस्तु विक्रि गर्ने धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा संचालित न्यू रिया होटललाई दुई लाख जरिवाना गरेको छ ।

    उपभोक्तालाई बासी, सढेगलेको, दूषित अखाद्य वस्तु खुवाएको भेटेपछि जिल्ला प्रशासन कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरेको हो । खाजा खान लाग्दा समोसा, तरकारी लगायतका खानेकुरा गनाएको विक्रि गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आइतबार प्रहरी र अनुगमन टोली होटल पुगेको थियो ।
    अघिल्लो दिनमा नै तयार गरिराखेको खानेकुराहरु सडिसकेको फेला पारेको र त्यहि खानेकुरा यात्रुलाई विक्रि गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा दुई लाख जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो ।
    आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर रिया होटलले बासी, सढेगलेको खानेकुरा विक्रि गरिरहेको गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो ।
    फ्रिजमा राखेको खानेकुरा समेत गनाएको फेला परेपछि वडा अध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल संचालकलाई पक्राउ गरिएको हो ।
    होटल संचालकले अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकोले गन्ध आएको स्वीकार समेत गरेकोले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना तोकिएको हो ।पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी संचालन भइरहेको होटलमा धादिङ काठमाण्डौ लगायत थुप्रै जिल्ला चल्ने यात्रुबाहक सवारीले यात्रुहरुलाई खाजाखाना खुवाउदै आएको छ ।
    समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका संचालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्य सचिव एवम् उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघ गौतमले बताउनुभयो ।
    तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सकिने उनको भनाई छ ।जरिवानामा परेको रिया होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको किचन र बााहिरी सरसफाईमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो ।
    विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको गौतमले बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियमक निकायले पछिल्लो समय होटल तथा पसलहरुको अनुगमनमा कडाई गरेको छ ।
    यसअघि पनि तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कालोबजारी गरेको कसुरमा एक लाखसम्म जरिवाना गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution