• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ५, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

होमपेज / बागमती
  • ६८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)

    बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । नेपाली काँग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा आज मुख्यमन्त्री नियुक्त गनुभएको हो । नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
    लामालाई एमाले र काँग्रेसका ६४ सांसदको समर्थन रहेको छ । यसैबिच, नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ जना मन्त्रीको नाम र मन्त्रालय टुङ्ग्याएको छ । निवर्तमान मन्त्री प्रकाश श्रेष्ठले यस पटक कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ ।
    यसअघिको सरकारमा भने उहाँ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बन्नुभएको थियो । यस मन्त्रालय यस पटक भने एमालेका सुकुमाया तामाङलाई दिईने निर्णय भएको छ । अमन मास्केलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण, प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालय र किरण थापालाई स्वास्थ मन्त्रालयमा पठाउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बागमती सम्बन्धि थप

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ताजा समाचार
    १

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    २

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ३

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ४

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ५

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    ६

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    ७

    आज चार प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    ८

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ९

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    १०

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    समाचार
    थप

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    हाम्रो नजर
    थप

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution