• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ५, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

थाक्रेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

धादिङमा महिलावादी अनुपम अभियान सुरु

होमपेज / समाचार
  • ८०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नीलकण्ठका नगर प्रहरी प्रमुखले प्रशासनको अनुमति बिना किर्ते छाप लगाए

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण ६, आईतबार (११ महिना अघि)

    जिल्ला प्रशासन कार्यालय धादिङमा निलकण्ठ नगरपालिकाको प्रहरी प्रमुखले आफैले एक अज्ञात कागजमा छाप लगाएको भेटिएको छ ।

    नगर प्रहरीका प्रमुख तथा नगर प्रहरी नायव निरीक्षक तेज बहादुर लामिछानेले अनुमति विना जिल्ला प्रशासन कार्यालयको छाप प्रयोग गरेको भेटिएको हो ।

    आइतबार बिहान कार्यालय नखुल्दै जिल्ला प्रशासन कार्यालयको ९ नंम्बर कोठामा रहेको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कार्यालयको छाप प्रयोग गरेको भेटिएको हो ।

    लामीछानेले कागजमा छाप हानिरहेको देखेपछि प्रशासनका एक जना कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका अधिकृतहरुलाई खबर दिएका थिए ।

    सोधपुछका क्रममा पासपोर्ट बनाउने लाइन बस्नको लागि प्रशासन कार्यालयले सेवाग्राहीलाई दिने टोकनमा छाप लगाएको भनिएपनि लामिछानेले अरु के कागजमा छाप लगाए यकिन छैन ।

    दुई वटा कागजमा छाप लगाईरहेको देखेपछि कार्यालयका कर्मचारीले सोधीखोजी गर्दा ‘म को हो ? चिनेको छ ?’ भन्दै कोठाबाट निस्किएको ती कर्मचारीले बताउनुभयो।

    आइतबार विहान करिब साढे ९ बजे जिल्ला प्रशासन कार्यालय भवनको मुल ढोका नखुल्दै पछाडि पट्टीको ढोकाबाट भित्र प्रवेश गरेका लामिछानेसँग एक जना महिला पनि साथमा रहेको बताइएको छ।

    कार्यालयको सिसि क्यामेरा फुटेजमा पनि उनी प्रशासन कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कागजमा छाप लगाएको देखिन्छ।

    यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को देहाय ‘ग’ को कसुरमा ‘घ’ बमोजिम सरकारी छाप दस्तखत किर्ते गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ ।

    ‘कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्ता काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन’ मुलुकी अपराध संहिता २०७४ मा भनिएको छ तर लामिछानेले जिल्ला प्रशासन कार्यालयको नागरिकता, राहदानी लगायत महत्वपूर्ण कागजातमा प्रयोग हुने छाप नै आफूखुसी प्रयोग गरेका हुन्।

    असार १२ गतेदेखि जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्ष तथा दर्ता चलानी फाँटबाट जिल्ला प्रशासन कार्यालयको छाप समेत हराइरहेको एक श्रोतले बताएको छ ।

    छाप हराएदेखि कार्यालयमा त्यस्ता व्यक्तिहरुको गतिविधिबारे निगरानी बढाइएको र आइतबार लामिछानेले सम्बन्धित कर्मचारीहरु कार्यालयमा हाजिर हुनु अगावै कोठामा छिरेर अनुमति विना नै छाप प्रयोग गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालको भानाई छ ।

    छाप नै चोरी गरी प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने विभिन्न सिफारिस तथा पूर्जिहरु जस्तैः बिदाको दिन सवारी चलान अनुमतिपत्र बनाउने, कार्यालयको लेटर प्याड र छाप प्रयोग गरेर अनाधिकृत सिफारिस गरेको हुनसक्ने र त्यस्ता सिफारिसहरु कार्यालयको अभिलेखमा नराख्ने/नहुने गरी छापको दुरुपयोग गरेको हुनसक्ने जानकारहरुको भनाई छ

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ताजा समाचार
    १

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    २

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ३

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    ४

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ५

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    ६

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ७

    डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

    ८

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ९

    नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

    १०

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    समाचार
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    हाम्रो नजर
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution